headline local News

सुस्तामा तिज कार्यक्रम

श्याम बुचा

सुस्ता १९ भदौ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १ दिने तिज बिशेश कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली महिलाहरुको महान पर्वको रूपमा मानिने तिजको उद्देश्यमा सुस्ता गाउँपालिका भित्र रहेका महिला दिदिबहिनीहरु एक आपसमा सुखदुःख साटासाट गरि रमाइलो तिज विशेष कार्यक्रम पालिकाले आयोजना गरेको सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताइन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *