Latest post

युथ भिजन त्रिबेणी द्वारा यौन धन्दा रोक्न ज्ञापन पत्र

श्याम थापा सुस्ता ७ बैशाख पुर्वी नवलपरासी बिनयी त्रिबेणि गाउँपालिका स्थित त्रिबेणि धाममा रहेको युथ भिजन अर्गनाइजेसनले त्रिबेणिमा यौन धन्दाको कारोबार रोक्नको लागि विभिन्न सम्बन्धि निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । ऎतिहासिक धार्मिक तथा पर्यटकीय गन्तव्य त्रिबेणीमा अहिले पछिल्लो समय यौनजन्य…

Posted on

नेपाल मुस्लिम इत्तेहाद सङ्गठन नवलपरासीद्वारा ज्ञापन पत्र

श्याम थापा सुस्ता ६ बैशाख नेपाल मुस्लिम इत्तेहाद संगठन पश्चिम नवलपरासी द्वारा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा ज्ञापनपत्र बुझाएको छ । सामाजिक सञ्जालमार्फत ईस्लाम धर्मावलम्बीहरुका पैगम्बर मोहम्मद स.अ.व को बारेमा भ्रामक तथा अनादर र अपमानीत हुने शब्दहरु प्रयोग गरी सामाजिक…

Posted on

टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा दिपेन्द्र ११औं स्थानमा

सुस्ता सन्देश संवाददाता सुस्ता ६ बैशाख ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गत शनिबार कतारविरूद्धको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका थिए । कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार…

Posted on

प्रतापपुर ४ मा १००० दिनका आमाहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

सुस्ता सन्देश संवाददाता सुस्ता २६ चैत्र पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ४ ठूलो खैरटहवामा गर्भवती तथा सुत्केरी सम्बन्धि १००० दिनको आमाहरूलाई स्वास्थ्य सचेतना बारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वार्ड न ४ को वडा…

Posted on

सुस्तामा सामुदायिक स्वास्थ्य इकाई केन्द्र भवनको उद्द्घाटन

श्याम थापा सुस्ता २६ चैत्र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदि पारी रहेको गाउँ सुस्तामा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन एक कार्यक्रम गरि बिधिवत रूपमा उद्द्घाटन गरिएको छ । फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चको आधारभुत…

Posted on

गौरवको योजना भन्दै नदिजन्य पदार्थमा सुस्ता गाउँपालिकाले ब्रहमलुट मचाउदै

श्याम थापा सुस्ता २२ चैत्र राष्ट्रिय गौरवको योजना भन्दै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले नदिजन्य उत्खननमा ब्रहमलुट मच्चाएको छ । हुलाकी सडक राजमार्गको योजनामा सडक निर्माण गर्न आवश्यक पर्ने नदिजन्य पदार्थ गौरवको योजना भन्दै सुस्ता गाउँपालिकाले नारायणी नदीबाट योजना निर्माणकर्तालाई…

Posted on

प्रतापपुर गाउँपालिकामा जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु

सुस्ता सन्देश संवाददाताप्रतापपुर,चैत्र–२१ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ। ९ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई कार्यक्रमको उद्धेश्य अनुरुप सेवा प्रवाह गर्न निर्देशनगर्दै पालिका अध्यक्ष उमेश चन्द्र यादवले आज एक कार्यक्रमका विच स्वास्थ्य सामाग्रीहरु…

Posted on

प्रहरी प्रशासनकै मिलोमतोमा अवैध रूपमा नदिजन्य पदार्थ ढुवानी

श्याम थापा सुस्ता २० चैत्र पश्चिम नवलपरासीको नारायणी नदीबाट प्रहरी प्रशासनकै मिलोमतोमा अवैध रूपमा मिस्कट नामक नदि जन्य पदार्थ धमाधम ढुवानी भइरहेको छ । सुस्ता गाउँपालिकाको कार्यालयले गौरव योजना भन्दै हुलाकी राजमार्ग सडक निर्माणका आयोजनाको लागि भनेर पालिकाको क्षेत्रअधिकार भित्र…

Posted on

कृषक समूहद्वारा सुनवलमा अन्तरक्रिया कार्यक्रम

कल्पना खरेल सुनवल १९ चैत्र सुनवल नगर स्तरीय कृषक समूह एवम् राष्ट्रिय कृषक समूह महासंघ, नेपालकाे आयाेजनामा आज साेमबार अन्तर्क्रिया कार्यक्रम सम्पन भएकाे छ। ” भनिन्छ रक्तदान जीवनदान,रक्त बनाउने खाद्यवस्तु उत्पादन गरी जीवन बचाउने कृषक हुन महान ” भन्ने नारा…

Posted on

पश्चिमी गण्डक नहरमा डल्फिन भेटियो

श्याम थापा सुस्ता १६ चैत्र पश्चिम नवलपरासीको प्रतापपुर स्थित पश्चिमी गण्डक नहरमा एक वटा डल्फिन नामक जलचर प्राणी भेटिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका  ७ गुठीसुर्यपुरा स्थित पश्चिमी गण्डक नहरमा आज शुक्रवार दिउँसोको समयमा एक वटा डल्फिन भेटिएको छ भने…

Posted on