Latest post

सन्दीप लामिछानेलाई विश्वकप खेल्ने बाटो खुल्यो

सुस्ता सन्देश काठमान्डौ २ जेठ क्रिकेट सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ। उच्च अदालत पाटनले लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको…

Posted on

केरा जोन नवलपरासीको संयोजकमा मौर्य

श्याम थापा सुस्ता ३१ बैशाख केरा जोन नवलपरासीको संयोजकमा युबराज मौर्य चयन भएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा भएको जोन संचालन समन्वय समिति पुन:गठन कार्यक्रमको भेलाले जिल्ला संयोजकको पदमा युबराज मौर्यलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।…

Posted on

सुस्तामा ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु एक गम्भीर घाइते

श्याम थापा सुस्ता २८ बैशाख पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना भएको छ । सुस्ता गाउँपालिकाको कुडियाबाट दक्षिण तर्फ बिगैप तिर जादै गरेको शक्तिमान कम्पनी नामकको रातो रंगको लु ३ त २८४ नम्बरको ट्याक्टर अनियंत्रित भइ दुर्घटना हुदा ट्याक्टरमा सवार एक…

Posted on

सुस्तामा पलम्बिङ्ग तालिम सुरु

श्याम थापा सुस्ता २८ बैशाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आज शुक्रबार देखि सुस्ताका युवाहरुलाई पलम्बिङ्ग तालिम संचालनमा ल्याएको छ । सुस्ता गाउँपालिका कार्यालयको आयोजनामा र कृष्टिना एण्ड कृष्टल इन्टरनेशनल कन्सल्टेन्सी रुपन्देहीको प्राबिधिक सहयोगमा भएको तालिमको एक कार्यक्रम गरि सुस्ता…

Posted on

चट्याङ लागेर सुस्तामा एक महिलाको मृत्यु ।

श्याम थापा सुस्ता २५ बैशाख पश्चिम नवलपरासीको सुस्तामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित तरैनी गाउँ बस्ने बर्ष २८ कि पुनम कुशवाहा रहेकी छिन् । मृतक कुशवाहाको मंगलवार बिहान…

Posted on

सुस्ताको स्वास्थ्यकर्मीलाई क्षयरोग र कोहर्ट बारे अभिमुखिकरण

श्याम थापा सुस्ता २१ बैशाख पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको स्वास्थ्यकर्मीहरुलाई क्षयरोग र कोहर्ट बारे अभिमुखिकरण गरिएको छ । सुस्ता गाउँपालिका भित्र रहेको ५ वटा स्वास्थ्य संस्थाका प्रमुख,अनमी र ल्याबका कर्मचारीलाई सुस्ता गाउँपालिकाको स्वास्थ्य शाखाले क्षयरोगको अर्धबार्षिक समिक्षा र कोहर्ट बारे…

Posted on

ईलाका प्रहरी कार्यालय बेलाटारीले गर्यो सार्बजनिक सुनुवाई

श्याम थापा सुस्ता २० बैशाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ईलाका प्रहरी कार्यालय बेलाटारीले सार्बजनिक सुनुवाई कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय बेलाटारीको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सुस्ता गाउँपालिका भित्र रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवी तथा नागरिकहरुको सहभागिता रहेको थियो…

Posted on

सुस्तामा जलवायु परिवर्तन सम्बन्धि परियोजना सुरु

श्याम थापा सुस्ता १२ बैशाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा जलवायु परिवर्तन सम्बन्धि परियोजना संचालन भएको छ । क्यानडा रेडक्रस र नेपाल रेडक्रस सोसाइटी शाखा पश्चिम नवलपरासीको संयुक्त साझेदारीमा जिल्लाको सुस्ता गाउँपालिकालाई कार्य क्षेत्र बनाई जलवायु परिवर्तनलाई लचिलो  बनाई स्वास्थ्य प्रणालीलाई…

Posted on

प्रतापपुरमा बन्ने भो चक्रपथ सडक

श्याम थापा सुस्ता १२ बैशाख पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चक्रपथ सडक बन्ने भएको छ । करिब ५ करोडको लगानीमा प्रतापपुर गाउँपालिकामा बन्न लागेको चक्रपथ सडकको आज बुधबारको दिन प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले पुजा आर्चना गरि निर्माण कम्पनीलाई सडक…

Posted on

राष्ट्रिय युवासंघ नेपाल नवलपरासी द्वारा आगलागी पिडितलाई राहत बितरण

श्याम थापा सुस्ता ९ बैशाख पश्चिम नवलपरासी पाल्हिनन्दन गाउपालिक वडा न ६ पडरीमा आगलागीवाट पिडित परिवारलाई राष्ट्रिय युवासंघ नेपाल नवलपरासीले राहतका लागि खाधान्न सामाग्रीहरू बितरण गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा न ६ पडरी गाउमा बैशाख ७ गते शुक्रबार…

Posted on