सुस्ताका कर्मचारीको तलब कट्टी बिपद कोषमा,जनप्रतिनिधि भने मुख हेराहेर
श्याम थापा नवलपरासी १ बैषाख बिश्वभरी फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण र बिपद व्यवस्थापनका लागि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले संचालनमा ल्याएको बिपद प्रकोप व्यवस्थापन कोषमा पालिकाका सम्पूर्ण कर्मचारीहरुले दिन अनुसारको तलब कट्टी गरि करिब २ लाख बराबर…
भारतबाट घुसपैठ गर्दै गरेका २ जना मुस्लिम सुस्ताको मुख्यनाकामा पक्राउ
श्याम थापा नवलपरासी १ बैषाख भारतबाट घुसपैठ गरि नेपाल प्रवेश गर्न लाग्दा पश्चिम नवलपरासी सुस्ताको मुख्यनाकामा दुई मुस्लिम पक्राउ परेका छ्न । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका पकडी बस्ने बर्ष ६५ अन्बुल मिया र सोही स्थान बस्ने बर्ष ६५…
अवैध रूपमा भारतबाट ल्याउदै गरेको चिनी र भारतीय नागरिक क्लबले नियन्त्रणमा लिइ प्रहरीलाई बुझायो ।
श्याम थापा सुस्ता १ बैषाख पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको पक्लिहवा यति खेर तस्करहरुको तस्करी हब बन्न थालेको छ । बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट हुने उच्च जोखिम न्यूनीकरण गर्नका लागि देशले जारी गरेको लकडाउनको मौका छोपी रातीको…
एन एम बि बैंकले गर्यो सुस्तालाई राहत सामग्री सहयोग
श्याम थापा नवलपरासी चैत्र ३० कोभिड १९ कोरोना भाइरसले गर्दा जोखिम न्यूनीकरण गर्नका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारणले ज्यालादारी गरि खाने अतिबिपन्न घरपरिवारहरुको छाक टार्नमा मदत पुर्याउनका लागि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कुडियामा रहेको एन एम बि वैंक लिमिटेड…
सरावलको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा कुबेर सस्थाकाे सहयोग
नन्दु यादव चैत३० नवलपरासी पशिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिकाले स्थापना गरेको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा सरावल गाउपालिका वडा न ६मा अवस्थित कुबेर बचत तथा ऋण सहकारी सस्था भुजहवाले अाज एकाईस हजार एक सय एक रुपैया बराबरकाे चेक सरावल…
चौधरी फाउन्डेसनद्वारा पीपीई र उपचार सामग्री वितरण जारी
नारायण शर्मा नवलपरासी चैत २८ कोरोनाभाइरस रोग (कोभिड-१९) रोकथाम र उपचारका लागि चौधरी फाउन्डेसनले ठूलो संख्यामा नागरिक आवतजावत हुने भारतसँगका सीमावर्ती प्रदेशमा आफ्नो ध्यान केन्द्रित गरेको छ । यसक्रममा फाउन्डेसनले त्यस्ता स्वास्थ्य केन्द्र छनोट गरेको छ, जहाँ न्यूनतम पूर्वाधार र…
अर्थतन्त्रमा कोरोना – कहर
लेखक:सागरमणी पाण्डेय सहायक क्याम्पस प्रमुख दिब्यज्योती बहुमुखी क्याम्पस बर्दघाट एवं अध्यक्ष मदन भण्डारी बौद्धिक मञ्च नवलपरासी हाम्रो देशको उत्तर तर्फ रहेको छिमेकी मुलुक चिनको हुवान प्रान्तबाट सुरु भएको बिश्वब्यापी महामारी रोग कोरोना भाइरस अर्थात कोभिड -१९ ( Covid -19 )…
सुस्तामा आगलागीबाट एक घर खरानी
श्याम थापा सुस्ता २७ चैत पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाको एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भइ खरानी भएको छ । दिउँसो करिब ३:३० बजे तिर एक्कासि रामबिलास रायको खरले छाएको फुसको घरमा आगो लाएर…
सांसद कंडेलको पहलमा अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण
सुस्ता सन्देश संवाददाता नवलपरासी २७ चैत नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासीले बर्दघाट नगरपालिका चौपत्ता मा रहेको सहिद स्मृति सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।सांसद देवेन्द्रराज कन्डेलको पहलमा चौधरी फाउन्डेसनले उपलब्ध गराएको पिपिई सेट(गगल्स सहित) ,N95 माक्स,स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्री अस्पतालका…
नेपाली काङ्ग्रेस द्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
नन्दु यादव)नवलपरासी चैत २७ नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्ला पृथ्बी चन्द्र अस्पतालमा आज स्वास्थ्यकर्मीलाई अत्यआवश्यक – ( पिपीई , सेनीटाईजर , मास्क ) लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।पार्टीका केन्द्रिय सदस्य एवंम् संघीय सांसद देवेन्द्रराज कण्डेलको पहलमा चौधरी फाउण्डेसनले…