१० दिनको सुत्केरीलाई समेत सडकमै छोड्ने सरकारको संरक्षण नीति कसको लागि ?
लेख: मनोज लामिछाने नेपाल सरकारको संरक्षण नीतिमा बालवालिका, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बिशेष प्राथमिकतासाथ हेर्ने भन्ने सरकारको नीति छ, भनिएको छ। तर रुपन्देही जिल्ला तिलोतमा नगरपालिका मंगलापुर कान्छी बजारकी १० दिनकी सुत्केरी लक्ष्मी परियारलाई रुपन्देही जिल्लाको सुनौली…
सुनवल नगर प्रमुखद्धारा पत्रकार महासंघलाई ७ सय थान मास्क प्रदान
रबिन्द्र यादव / नवलपरासी, ७ बैशाख नवलपरासी पश्चिम सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले जिल्लाका पत्रकारहरुलाई ७ सय थान (पिस) मास्क प्रदान गरेका छन् ।कोरोना संक्रमणकाविरुद्ध पत्रकारहरु अग्रपंक्तिमा रहेकाले समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित रहन सहयोग पुर्याउने उद्देश्यले…
कहाँ छ? निद्रा कहाँ छ? भाेक थाहा छैन काेराेना भाईरस सग लडदै सुरक्षाकर्मी
नन्दु यादव / बैशाख ७ नवलपरासी बिश्वब्ययापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस काे सक्रमण काे राेकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरुले सिमामा लडिरहेका छन । सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकाेले नेपाली सुरक्षाकर्मीहरु २४अाै घण्टा सिमामा डिउटि खटिरहेका छन ।…
नवलपरासीमा मदिरा सहित तिन जना पक्राउ ।
रबिन्द्र यादव ६ बैषाख नवलपरासी पश्चिम नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले साइकलमा लोड गरि ल्याउदै गरेको १५ पेटी अर्थात ४ सय पचास पिस मदिरा पक्राउ गरि प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका वडा नं ६ बस्ने…
सुस्ताको पक्लिहवामा एक घर आगलागीबाट जलेर नस्ट
श्याम थापा सुस्ता ६ बैषाख पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पक्लिहवाको रामनगरमा एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको छ । गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट…
नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ३० पुगे संक्रमित
काठमाडौं- ५ बैषाख नेपालमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने…
सात किलो सुर्ती सहित नवलपरासीमा तेली पक्राउ ।
रबिन्द्र यादव ५ बैषाख नवलपरासी पश्चिम नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले भारतीय नम्बर प्लेट यु पी ५६ जे ८८७९ को मोटरसाइकलमा सुर्ती ल्याउदै गरेको अवस्थामा ३२ बर्षिय मन्टु गुप्ता (तेली) लाई समातेर प्रहरीलाई बुझाएका छन । शुक्रबार पक्राउ…
स्वतन्त्र युवा स्वयंसेवक समूह सुस्ता द्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग
श्याम थापा सुस्ता ३ बैषाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको स्वतन्त्र युवा स्वयंसेवक समुहले सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको लागि पिपिइ सेट सहयोग गरेका छ्न । सुस्ताको मुख्य नाका र सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु कोभिड १९ कोरोना भाइरसको उच्च जोखिममा रहेको…
उद्योग वाणिाज्य संघ नवलपरासीले सात वटै स्थानीय तहलाई एक/ एक हजार केजी चामल वितरण गर्यो ।
रबिन्द्र यादव २ बैषाख नवलपरासी उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमले जिल्लाका भित्रका दैनिक मजदुरी गरेर खाने गरिव तथा अति विपन्न हरुको लागी राहत सामाग्री सम्पुर्ण स्थानिय तहहरुलाई उपलब्ध गराएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका…
खुल्ला सिमाना :कोरोना त्रास
लेख:सागरमणि पाण्डेय/सन्तोष पाठक हाम्रो देश नेपालको उत्तर सिमाना तर्फ रहेको छिमेकी मुलुक चिनको हुवान प्रान्तबाट सुरु भएको बिश्वब्यापी महामारी रोग कोरोना भाइरस अर्थात कोभिड -१९ ( Covid -19 ) बिश्वका २ सय १० मुलुकमा फैलिसकेको छ । वर्तमान समयमा विश्व…