बर्दघाटको केराबारिमा कार दुर्घटना,एक को मृत्यु २ घाईते
मुक्ती तिवारी नवलपरासी १९ बैषाख बर्दघाट नगरपालिका वडा नम्बर १६ केराबारिमा कार दुर्घटना हुदा कार चालकको मृत्यु भएको छ। भने अन्य दुई जना घाईते भएका छन। बर्दघाटबाट त्रिबेणितर्फ गइरहेको बा १२ च २००९ नम्बरको कार आफै अनियंत्रित भइ दुर्घटना हुन…
सशस्त्र प्रहरी द्वारा ट्याक्टर र २ जना ब्यक्ति पक्राउ
धिरज गुरुङ्ग सुस्ता १९ बैषाख हाल बिश्वब्यापी रुपमा फैँलिदै गईरहेको कोरोना भाईरसलाई नियन्त्रणमा लिन सरकारले देशलाई नै लकडाउन गरि सिमाना कडा रुपमा सुरक्षाकर्मीहरु तैनाथ गरिरहेको अवस्थामा बर्दघाट सुस्ता पश्चिम नवलपरासीको भारतको सिमाना बिहार राज्यसंग जोड्ने,सुस्ता-३, रेवारेता र बिनयी त्रिबेणि-७ को…
ईलाका प्रहरी बेलाटारीको गस्ती,हुने भयो तस्करीलाई सास्ती”
श्याम थापा नवलपरासी १८ बैषाख यतिखेर पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीको गस्ती तिब्र रूपमा परिचालन भइरहेको छ । देशमा जारी रहेको लकडाउनको मौका छोपी सिमावर्तीको विभिन्न ठाउँ स्थानीय तस्करहरुको सक्रियता बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द…
सुस्तामा र प्रतापपुरमा गरियो स्वाब(पिसिआर) परिक्षण
सुस्ता सन्देश नवलपरासी १८ बैषाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब(पिसिआर) परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको समन्वयमा,सुस्ता र प्रतापपुर गाउँपालिकाको आयोजनामा भएको स्वाब परिक्षणमा सुस्ता गाउँपालिकामा २५ जना र प्रतापपुर गाउँपालिकामा २५ जनाको…
कोरोनाको हलचल र आगामी विश्व
लेखक : बलिराम गुप्ता महामारी सुनेपछि कस्को मन खुसी हुन्छ र ? हो त्यही महामारीबाट अहिले नेपाल मात्रै हैन पुरा विश्व गुर्जिरहेको छ । सर्वप्रथम चिनमा देखा परेको कोरोना आज सम्म विश्वमा २१० देशमा फैलिसकेको छ । अझुसम्म विश्वमा सवैभन्दा…
सीमा प्रहरी चौकी महेशपुरद्वारा अबैध मदिरा बरामद
नन्दु यादव नवलपरासी १६ बैषाख पश्चिम नवलपरासी जिल्लामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।हाल विश्वव्यापी रुपमा फैलिदै गईरहेको कोरोना भाईरसलाई नियन्त्रणमा लिन सरकारले देशलाई नै लकडाउन गरी सिमामा कडा रुपमा सुरक्षाकर्मीहरु तैनाथ गरेको छ । यसैगरी सीमा प्रहरी चौकी…
ग्रीनहिलसिटी समाजद्वारा भोकालाई भोजन
सन्जित शर्मा बैषाख १५ नवलपरासी लक् डाउनका कारण शहरमा भोक भोकै बस्न बाध्यभएका ज्यालादारी मजदुर गरेर पेट पाल्ने मजदुरर उनीहरुका परिवारलाई कागेश्वरि मनोहरा नगरपालिका वडा नम्बर ६, मा अबस्थित ग्रीनहिलसिटी समाजको आयोजना र यस समाजमा बसोबास गर्ने व्यक्तिहरुको सहयोगमा बैसाख१३…
उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष तिवारीद्धारा पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान
हरि शर्मापरासी, १४ बैशाख पश्चिम नवलपरासीमा कार्यरत पत्रकारहरुका लागि प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा मार्फत आइतबार पत्रकारहरुलाई ७५ थान प्रेस ज्याकेट…
लकडाउनमा रमजान
लेखक : मुन्ना मिया सिद्द्की बिजय लघुवित वित्तीय संस्था जमुनिया शाखा प्रमुख बिश्वमा फैलिरहेको माहामारी कोभिड १९ को माहामारी बाट बिश्व नै त्रासमा रहेको अवस्थामा नेपाल सरकार द्धारा घोषित लकडाउनको पुर्णरुपमापालनागर्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं । यस बिपदअवस्थामा इस्लाम…
सुस्ता गाउँपालिका द्वारा सहयोग दाता तथा खर्च सार्वजनिक
धिरज गुरुङ्ग नवलपरासी १३ वैशाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले राहत वितरण लगायत को खर्च र राहत दाता हरु को नाम सार्वजनिक गरेको छ।पहिलो चरणको राहत १२८५परिवारलाई परिवार संख्याको आधारमा वितरण गरिएको थियो। लकडाउन को कारण दैनिक मजदुरी तथा विपन्न परिवार…