दाईको घरमा आगो लगाएर फरार भएको चमार प्रहरीको नियन्त्रणमा
धिरज गुरुङ्ग सुस्ता २५ बैषाख पश्चिम् नवलपरासी सुस्ता गाउँपालिका नरसहीको श्रीरामपुरमा २ घरमा आगो लागेर घर पुर्ण रुपमा नस्ट भएको छ। गएराती करिब ८ बजे तिर कन्हैया चमार र मुराली चमार दाजुभाइको घरायसी झगडा भई कान्छो भाई मुराली चमारले दाई…
एबिसी नेपाल द्वारा सुस्ता गाउँ पालिका लाई स्वास्थ्य सामग्री सहयोग ।
सन्जीत शर्मा ,बैषाख २४ नवलपरासी गैरसरकारी संस्था एबिसी नेपाल भैरहवा द्वारा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि पालिकाले चालेको कदमलाई थप सहयोग गर्नका…
नदवा र पचगाँवाबाट लागुऔषध र गाजाँसहित ५ जना पक्राउ
बिकास अधिकारी परासी, वैशाख २२ पश्चिम नवलपरासीको रामग्रामबाट लागुऔषध र गाजाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामग्राम नगरपालिका १० नदवाबाट ४ जना गाँजासहित र वडा नं १२ पचगाँवाबाट एक जना आगुऔषध सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय…
आफ्नै कार्यालयको कम्पाउन्ड भित्र देखेन सुस्ताले भिड
श्याम थापा सुस्ता २२ बैषाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयको कम्पाउन्ड भित्र हजारौंको संख्यामा रहेको भिडभाड देखेपनी नदेखेको जस्तो गरेको छ । सुस्ता गाउँपालिका कार्यालयको कम्पाउन्ड भित्रमा रहेको त्रिबेणि बहुमुखी सहकारी संस्था लिमिटेड कुडियाले किसानहरुलाई मल वितरणका लागि सुस्ता गाउँपालिकाको…
सुस्तामा मुलुक अनुसारको क्वारेन्टाइन निर्माण हुने ।
श्याम थापा सुस्ता २१ बैषाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले मुलुक अनुसारको थप ३ वटा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । बिश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि र छिमेकी राष्ट्र भारत र नवलपरासीको…
नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमीत देखियो अब ६९ जना
सुस्ता सन्देश काठमाडौं २१ बैशाख नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्। नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसरा बिरगंजमा पनि एकजनामा कोरोना संक्रमण देखिएको छ । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ६९…
सरकारले केहि गरेन भन्नेलाई,पाठ सिकाउदै किशोरकिशोरीहरु
सन्जित शर्मा सरावल २० बैषाख कोरोना भाइरसको कारण नेपाल लगायत बिश्वका अधिकांश भागहरु सुनसानछ । विश्वका लाखौँ मानिसहरु कोरोना भाइरसको त्रासले घर भित्रै बसिरहेका छन् । यस्तो अबस्थामा नेपाल सरकारको सुरक्षा नीतिको पालना गर्दै सामाजिक दुरीलाई कायम गर्दै नवलपरासी जिल्ला…
दिन रात नभनि असिना पानी र घाम काे सामाना गर्दै काेराेना बिरुद्ध लडदै सुरक्षाकर्मी
नन्दु यादव बैशाख २० नवलपरासी बिश्वब्यापी रुपमा काेराेना भाईरस सक्रमणलाई राेकथाम का लागि नेपाल सरकारले निर्णय गरेकाे लकडाउन र सिमा नाका शिललाई नेपालका सुरक्षाकर्मी हरुले पालन गराउनका लागि दिनरात नभनि डियुटिमा खटिरहेका छन।अाफु काेराेनाकाे युध्द सग लडंाई गरि जनतालाई बचाउन…
अग्रहरीले गरे पुनः सराहनीय कार्य अपांगता भएका घरपरिवारलाई खद्दान समाग्री ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम १९ बैशाख भनिन्छ दानिलाइ कहिल्यै हानि हुँदैन । हाे, यहि भनाइलाइ चरितार्थ गर्दै नवलपरासी पश्चिमको अारती एग्रो प्रालिका संचालक , यवा नेता तथा उद्योग वाणिाज्य संघ नवलपरासीका उपाध्यक्ष नगेन्द्र अग्रहरीले लकडाउनमा अपांगता भएका घरपरिवारलाई राहतको…
मदिरा सहित एक जना प्रहरीको नियन्त्रणमा
रबिन्द्र यादव प्रतापपुर १९ बैषाख नवलपरासी पश्चिममा लकडाउनको उल्लंघन गर्दै मदिराको तस्करी बढेपछि प्रहरीले सक्रियता देखाएको छ । प्रतापपुर गाँउपालिका वडा नं ४ बर्दघाटे पुल नजिक बाट अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको यु.पी.५६ एम५२२३ नम्बरको मोटरसाईकलबाट २१० बोत्तल…