क्याम्पस प्रमुख क्वारेन्टाइनमा बस्न नमानेपछि सिडिओले भने- गलहत्ताएर भारत पठाउनू
हरि शर्मा नवलपरासी २ जेठ पश्चिम नवलपरासीको बेलाटारीस्थित त्रिभुवन क्याम्पसका प्रमुख मनोजधर दुवे क्वारेन्टाइनमा बस्न अटेरी गर्दै आएका छन्। ३ दिनअघि भारतबाट आएका उनी आफ्नै क्याम्पसको क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने भन्दै अडान लिएका हुन्। दुई दिनअघि सोही क्याम्पसको क्वारेन्टाइनमा…
जिल्ला प्रहरी नवलपरासी पश्चिम द्रारा ठुलो मात्रामा मदिरा नष्ट ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम १ जेठ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले बिहिवार ठुलो मात्रामा मदिरा नष्ट गरेको छ । जिल्लाको सिमावर्ती क्षेत्रबाट बरामद गरेको घरेलु तथा अन्य मदिरा नष्ट गरेको हो । लकडाउनको मौका छोपी अबैध रुपमा नेपालबाट भारततर्फ…
नवलपरासीको एक जनामा काेराेना पुष्टि
श्याम थापा नवलपरासी ३१ बैषाख पश्चिम नवलपरासीको एक जनामा काेराेना संक्रमण देखिएकाे छ । कोरोना संक्रमण देखिएका ३६ बर्षिय एक युवक रहेको आज देखिएका ३६ बर्षीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। जिल्ला स्वास्थ्य कार्यालय पश्चिम् नवलपरासीका प्रमुख गाैरव ढकालको…
नेपाल पत्रकार महासंघ नवलपरासीले गर्यो जिल्लाको सात वटै स्थानीय तह संग सञ्चार संवाद
श्याम थापा नवलपरासी ३१ बैषाख नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले जिल्ला स्तरीय सञ्चार संवाद कार्यक्रम गरेको छ । देशमा महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागी जिल्लाको सात वटै स्थानीय तह,जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति,जिल्ला स्वास्थ…
नवलपरासीमा लागू अौषध सहित दुई जना पक्राउ ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम २९ बैशाख प्रहरीले लागुअाैषध सहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको हो । बसहिया प्रहरी चौकीको गस्ती टोलीलाई देखेर…
भारतबाट आएका नेपालीलाई भारत तिरै फिर्ता
संजय कुशवाहा / अंगद यादव नवलपरासी बैशाख २६ कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको ४६ औं दिन भारतबाट आएर खुला सीमाबाट स्वदेश छिर्न खोजने लाई प्रवेशमा रोक लगाइ फिर्ता पठाइएको छ । भारतको गुजरात र बुम्बईबाट आएर पश्चिम…
शिव शक्ति युवा क्लब द्वारा दिप प्रज्वलन र बुद्ध जयन्ती मनाइयो ।
श्याम थापा सुस्ता २५ बैषाख पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबले दिप प्रज्वलन तथा महामानव गौतम बुद्धको २५६४ औं जयन्तीको उत्सव मनाएको छ । देशका प्रधानमन्त्री के पि शर्मा ओलिको निर्देशन अनुसार…
लायन्स क्लब अफ नवलपरासी दाउन्नेमा नयाँ नेतृत्व ।
रबिन्द्र यादव २५ बैशाख लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको अाज बसेको वार्षिक साधारणसभा बाट नयाँ नेतृत्व चयन भयको छ । लायन्स क्लब अफ नवलपरासी दाउन्नेको वर्ष २०२०/०२१ को लागि अध्यक्ष पदमा लायन राम चन्द्र अधिकारी, प्रथम उपाध्यक्ष पदमा लायन तिलक…
सशस्त्र प्रहरीद्वारा घरेलु मदिरा नष्ट ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम बैशाख २५ लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउँपालिकाकाे वडा नं. ५ बन्नकट्टी गाउँबाट बिहिवार विहान सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नवलपरासीले नेपालबाट भारत लैजानको लागि करिब एक…
नवलपरासीमा स्थानियहरूको संयुक्त आयोजनामा गाजाको बोट नष्ट गरि सरसफाइ
संजय कुशवाहा / नवलपरासी बैशाख २५ प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको…