Latest post

बर्दघाटमा अन्य जिल्लाका नागरिकहरु समेत आउदा उद्दार र ब्यवस्थापनमा कठिनाई

सुस्ता संदेश सम्बादाता नवलपरासी ११ जेठ बर्दघाट नगरपालिकाले सबै वडाहरुमा क्वारेन्टाइन बिस्तारलाई तिव्रता दिएको छ। नगरले हालसम्म १३ वटा वडामा क्वारेन्टाइन स्थापना गरेको छ। हाललाई प्रत्येक वडामा ५० बेड क्षमताको राख्ने भनिएता पनि हाललाई २० बेड क्षमताको क्वारेन्टाइन निर्माण कार्यलाई…

Posted on

नवलपरासी पश्चिममा थप तीन जनामा कोरोना संक्रमित पुष्टि , यो संगै अब जिल्लामा ५ जना संक्रमित थपिए ।

रबिन्द्र यादव नवलपरासी पश्चिम ९ जेठ नवलपरासी पश्चिममा एकैपटक थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार रामग्रामका दुई महिला र सुस्ताका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । केहिबेर अघि प्राप्त जानकारी…

Posted on

पत्रकार महासंघ पश्चिम नवलपरासीमा आवद्ध पत्रकारको कोरोना बीमा

हरि शर्मापरासी, ८ जेठ नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले शाखामा आवद्ध सदस्य पत्रकारहरुको कोरोना बीमा गराएको छ । बीमा रकम प्रति व्यक्ति ५० हजार को छ । पश्चिम जिल्ला भारतसँग सीमाना जोडिएको र उच्च जोखिममा रही समाचार संकलन…

Posted on

सुस्ताको कोरोना पोजेटिभ भनिएको युवा भारतको मुम्बईबाट आएका थिए ।

श्याम थापा नवलपरासी ७ जेठ पश्चिम नवलपरासीमा थप एक जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा नं ५ बेलवानीका २६ वर्षका १ जना पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । उनी छिमेकी…

Posted on

पुर्वी नवलपरासीमा थप एक जनामा कोरोना पुष्टि

सुस्ता सन्देश पुर्वी नवलपरासी ६ जेठ नवलपुर माईती भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलवार २७ जना नयाँ संक्रमित भेटिएसँगै नवलपरासीका थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो  । नवलपरासी २ जिल्लामा…

Posted on

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा दुई लख पचिस हजारको मालसामान नियन्त्रणमा

संजय कुशवाहा / रबिन्द्र यादव नवलपरासी जेठ ५ लकडाउनको मौका छोपी पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे बन्कटी र बलिनगर नाकाबाट र प्रतापपुर गाउपालिकाको कठहवा ,बौदोली ,धरमौली ,बसहिया लगायत नाकाहरूबाट लकडाउन हुनु देखि सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट…

Posted on

मदिरा पसलबाट चोरी गर्ने भारतीय नागरिक नवलपरासीमा रंगेहात पक्राउ ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम ५ जेठ मदिरा पसलबाट चोरी गर्ने चोर रंगेहात पक्राउ परेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ६ हरपुर ( झुलनिपुर भन्सार चोक ) बाट बिहान तीन बजे एक भारतीय नागरिकलाई स्थानीयले पक्राउ गरेका…

Posted on

लकडाउनमा विद्यार्थीहरु तथा अभिभावकहरुले आफ्ना बालबच्चाहरुको लागि के गर्ने?

लेखक : बलिराम गुप्ता लकडाउन अहिले दिमागमा बारम्बार आईरहने शब्द हो । तर यो बारम्बार आउने घटना होइन् । त्यसकारण हामीहरुले पल पलको समयको सदुपयोग गर्नुपर्दछ । समय त्यो हो जसले यसलाई चिन्न सक्यो भने ऊ महान बन्न सक्छ नत्र…

Posted on

तरकारी खेतीमै रमाउदै बर्दघाटका युवा कृषक:श्रेष्ठ

श्याम थापा नवलपरासी ४ जेठ    यता हेर्यो करेला झुन्डिएको, हिड्दा टाउकोमा नै ठोकिने नखाये पनि टिपेर खाउ खाउ जस्तो, उता हेर्यो धन्नै मान्छे को आधा उचाई जत्रो बोडी र लौका, बिहान पख यो दृश्य हेर्ने हो भने आँखालाई पनि…

Posted on

परासीमा ५० शैयाको आइसोलेसन कक्ष बनाउन माग

हरि शर्मा परासी, २ जेठ पश्चिम जिल्लामा कोराना संक्रिमत भेटिएसँगै जिल्लामा आइसोलेसन कक्ष निर्माण गर्न माग गरिएको छ । जिल्लाका प्रदेशसभा सदस्य बैजनाथ जयसवालले शुक्रबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग भेट गरेर आइसोलेसन कक्ष निर्माणको माग गरेका…

Posted on