सुस्ता गाउँपालिकाको हाकिम द्वारा सरकारी गाडीको चरम दुरुपयोग
श्याम थापा सुस्ता १६ पुष पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सरकारी गाडीको चरम दुरुपयोग गर्दै आइरहेका छन् । सुस्ता गाउँपालिकालाई कार्यालय परियोजनको लागि खरिद गरिएको सरकारी गाडी यतिखेर सुस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाललाई…
ईलाका प्रहरी बेलाटारीको इसारामा तस्करी मौलाउदै
श्याम थापा सुस्ता २० कार्तिक पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीको सिमावर्ती क्षेत्रबाट तिब्र रूपमा तस्करी मौलाउदै छ । जिल्लाको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा रहेकोे ईलाका प्रहरी कार्यालय बेलाटारीको इसारामा तस्करी तिब्र रूपमा बढ्न थालेको हो । ईलाका प्रहरी कार्यालय…
काकाकुल बनेको उचमी टोललाई प्रतापपुर द्वारा पानी
श्याम थापा सुस्ता ३२ जेठ करिब एक महिना देखि काकाकुल भएको पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न १ स्थित उचमी टोललाई प्रतापपुर गाउँपालिकाले पानी पुर्याएको छ । बढो तापक्रमको कारण र लामो समय सम्म अकाशे पानी नपरेको कारणले यतिखेर प्रतापपुर…
नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी हुदै प्रहरी प्रशासन मौन
श्याम थापा सुस्ता ५ जेठ नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत नर्सही स्थित नारायणी नदि बाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ भने प्रहरी प्रशासन मौन…