Year: 2024

जनतालाई गुमराहमा राखेर सबै जस आफूले लिँदै विनोद चौधरी 

सुस्ता सन्देश सुस्ता १७ पुष नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरी जिल्लामा कहिलेकाहीँ मात्र आउने गर्दछन् । आकल झुकल जिल्लामा निक्लिने गरे पनि चौधरीले जिल्ला आए पछि विभिन्न सरकारी निकायबाट  नवलपरासीमा भएका…

Posted on
Blog

सुस्ता गाउँपालिकाको हाकिम द्वारा सरकारी गाडीको चरम दुरुपयोग

श्याम थापा सुस्ता १६ पुष पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले सरकारी गाडीको चरम दुरुपयोग गर्दै आइरहेका छन् । सुस्ता गाउँपालिकालाई कार्यालय परियोजनको लागि खरिद गरिएको सरकारी गाडी यतिखेर सुस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाललाई…

Posted on