Year: 2024

लिजामा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा

श्याम थापा सुस्ता ७ माघ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन(LiSA)को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन(LISA)को नतिजामा पनि जिल्ला…

नवलपरासीमा लागुऔषध सहित एक युवक पक्राउ

सुस्ता सन्देश डेक्स सुस्ता ४ माघ पश्चिम नवलपरासीमा लागु औषध सहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको देवदह नगरपालिका १२ बस्ने वर्ष २१ को धरमवीर केवट रहेको छ । केवटलाई जिल्लाको रामग्राम नगरपालिका वार्ड न ५ बाईपास…

सुनवल ४ मा निस्सा वितरण

कल्पना खरेल सुनवल ३ माघ पश्चिम नवलपरासीको सुनवल ४ काे वडा कार्यालय ले आज बुधबार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । सामाजिक सुरक्षा, सुशासन, न्याय विकास र समानता समृद्ध नगर सुखी नगरबासी…

प्रतापपुरमा बाल अधिकार संरक्षण सम्बन्धि र्‍याली

सुस्त सन्देश डेक्स प्रतापपुर २९ पुस पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न ८ मा बाल अधिकार र बाल संरक्षण बारे जनचेतनामूलक र्‍याली कार्यक्रम भएको छ । “बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थालनी” एवं हामी सबैको सार्थक प्रयास,प्रतापपुरको समग्र बिकास भन्ने मुल…

प्रतापपुर गाउँपालिकाको १५औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न

श्याम थापा सुस्ता २९ पुस पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले १५औं गाउँ सभा तथा हिउँदे अधिवेशन आइतबारको दिन सम्पन्न गरेको छ । प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतामा,लुम्बिनी प्रदेशका गृहमन्त्री माननीय सन्तोष कुमार पाण्डेको प्रमुख अतिथ्यतामा र जिल्ला…

नर्सही महिला बचत सहकारीको कारोबार करिब ३ करोड

श्याम थापा सुस्ता २७ पुस पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न ४ स्थित नर्सहीमा रहेको नर्सही महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष ०७९/०८० मा करिब ३ करोड बराबरको कारोबार गरेको छ । नर्सही महिला बचत तथा ऋण…

सुस्ता गाउँपालिकाको १४औं गाउँ सभा सम्पन्न

श्याम थापा सुस्ता २६ पुस पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १४औं गाउँ सभा बिहिवारको दिन सम्पन्न गरेको छ । सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयता,लुम्बिनी प्रदेश सभाका सदस्य माननीय सांसद देवकरण प्रसाद कलवार(सन्तु)को प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय…

प्रतापपुरका जनप्रतिनिधि द्वारा हार्भेस्टर मेसिन अवलोकन

श्याम थापा माहाराष्ट्र २२ पुस पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका का जनप्रतिनिधिले उखु काटने हार्भेस्टर नामकको कृषि यान्त्रिक उपकरणको अवलोकन गरेको छ । गाउँपालिकाको जनप्रतिनिधि टोलिले उखु काट्ने हार्भेस्टर नामकको कृषि यान्त्रिक उपकरण छिमेकी राष्ट्र भारतको मध्यप्रदेश राज्यको खलघाट भन्ने ठाउँमा…

Posted on

प्रतापपुर गाउँपालिकाको जनप्रतिनिधि भारत प्रस्थान

श्याम थापा सुस्ता १८ पुस पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको जनप्रतिनिधिहरु छिमेकी राष्ट्र भारत तर्फ प्रस्थान गरेको छ । उखु किसानहरुको मध्यनजर राख्दै प्रतापपुर गाउँपालिकाले उखु खेती सम्बन्धिको कृषि यान्त्रिक बारे अध्ययनका लागि प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको नेतृत्वमा…

Posted on

पुर्वराजा शाहद्धारा सरावलको बर्दघाटे कालिका मन्दिरमा पुजाआजा

सुस्ता सन्देश संवाददाता सुस्ता १७ पुस पुर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको बर्दघाटेमा रहेको बर्दघाटे कालिका मन्दिरमा पुजाआजा गर्नुभएको छ । पुर्व राजा शाहले सरावल गाउँपालिका वार्ड न ७ बर्दघाटेको कालीका मन्दिरमा पुजाआजा गर्नको लागि आज मंगलबारको दिन नवलपरासी…

Posted on