प्रतापपुरमा दादुरा रुबेला खोपबारे अभिमुखिकरण
श्याम थापा प्रतापपुर १४ फाल्गुन पश्चिम नवलपरासी प्रतापपुर गाउपालिकाले दादुरा रुवेला खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका का सम्पूर्ण जनप्रतिनिधि,विभिन्न शाखाका प्रमुख तथा स्वास्थ्य संस्थाका प्रमुख,सुरक्षाकर्मी,समाजसेवी र सञ्चारकर्मीहरुलाई एकदिने दादुरा रुबेला खोप बारे अभिमुखिकरण भएको हो…
एकता युवा क्लबले पालिका अध्यक्ष यादवलाई बुझायो ज्ञापन पत्र
श्याम थापा सुस्ता १३ फाल्गुन पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको एकता युवा क्लबले प्रतापपुर गाउँपालिका का अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । धर्म परिवर्तन गराउदै हिड्ने ब्यक्ति र संस्थाको बिरोध गर्दै एकता युवा क्लबले पालिका अध्यक्ष उमेश चन्द्र यादवलाई ज्ञापन…
प्रतापपुरका स्वास्थ्यकर्मीलाई उपेक्षित उष्णप्रदेशिय रोगबारे तालिम
श्याम थापा सुस्ता १३ फाल्गुन पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको स्वास्थ्यकर्मीहरुलाई उपेक्षित उष्णप्रदेशिय रोगहरु बारे एकदिने पुनःताजगी तालिम दिइएको छ । फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासी द्वारा साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा र प्रतापपुर…
१४औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट सुरु
श्याम थापा सुस्ता ३ फाल्गुन स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्ला खेलकुद बिकास समिति पश्चिम नवलपरासीको आयोजनामा १४औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज बिहिवारबाट जिल्लाको प्रतापपुर गाउँपालिका वडा न ७ स्थित गणेश माध्यमिक…
नवलपरासीमा लागुऔषध सहित २ जना युवक पक्राउ
श्याम थापा सुस्ता ३ फाल्गुन पश्चिम नवलपरासीमा आगुऔषध सहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ भगतपुरा स्थित प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेको रामग्राम नगरपालिका वडा…
सुस्ता गाउँपालिकाले अवैध नदीजन्य सामग्री जफत गर्दै ।
श्याम थापा सुस्ता २ फाल्गुन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले अवैध रूपमा राखिएको नदीजन्य सामग्री जफत गर्न थालेको छ । नारायणी नदीबाट चोरी निकासी गरि अवैध रूपमा राखेको गिट्टी,बालुवा,ढुङ्गा,मिस्कट र भस्कटलाई सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको नेतृत्व टोलिले…
सुस्तामा २ जना मृत अवस्था फेला हत्याको आशंका
श्याम थापा सुस्ता १ फाल्गुन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा २ जना मृत अवस्थामा फेला परेको छ भने घटनाको प्रकृति हेर्ने हो भने हत्या भएको आशंका गरिएको छ । मृत्यु हुनेमा जिल्लाको सुस्ता गाउँपालिका वडा न ३ बस्ने अन्दाजी बर्ष ६५ को…
शान्ति र परिवर्तनको लागि समाजिक संस्थाको अध्यक्षमा गुप्ता
श्याम थापा सुस्ता २८ माघ शान्ति र परिवर्तनको लागि समाजिक संस्था नवलपरासीको अध्यक्ष पदमा आशिष कुमार गुप्ता चयन भएका छन् । शान्ति र परिवर्तनको लागि समाजिक संस्थाको छैठौं साधारणसभा तथा दोस्रो नेतृत्व चयन कार्यक्रमको भेलाले संस्थाको अध्यक्ष पदमा आशिष कुमार…
परियोजनाका कर्मचारीलाई पैरवी तथा जनमुखी शिक्षा बारे तालिम
श्याम थापा बुटवल २६ माघ आधारभुत स्वास्थ्य परियोजनाका कर्मचारीहरुको क्षमता अभिबृद्दीको लागि तथ्यमा आधारित पैरवी तथा जनमुखी शिक्षा सम्बन्धि ४ दिने तालिम रुपन्देही जिल्लाको होटल पौवामा सम्पन्न भएको छ । फेयर मेड फाउन्डेसन नेपाल,कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु,इन्द्रेणी सामाजिक बिकास…
नवलपरासी सुनचाँदी व्यवसायीद्धारा प्रहरी निरिक्षकको राजीनामा माग
श्याम थापा नवलपरासी २१ माघ पश्चिम नवलपरासीको बर्दघाट १६ मा सुनचादीँ व्यबसायी माथी गोली प्रहार भएपछि नवलपरासीका सुनचाँदी व्यवसायीहरुले इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक भिम बहादुर कार्कीको राजीनामा माग गरेका छन् । सुस्ता गाउँपालिका वडा न १ बरुवा बजारमा…