सुस्ता गाउँपालिकाले गर्यो पशुपालन कृषकलाई म्याट वितरण
श्याम थापा सुस्ता २१ जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले पशुपालन गर्ने कृषकहरुलाई काउम्याट वितरण गरेको छ । गाउँपालिकाले पशुपालन कृषकहरुलाई पशुपालन गर्दा पशु चौपायाको दिसापिसाबलाई सरसफाइ गर्न पनि सहज हुने र पशुचौपायालाई चिसोबाट जोगाउने उद्देश्यले २६ जना पशुपालन कृषकलाई…
प्रतापपुरले गर्यो स्वयंसेविकालाई सम्मान
श्याम थापा सुस्ता २० जेठ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई एक कार्यक्रम गरि सम्मान गरेको छ । स्वास्थ्य शाखा प्रतापपुर गाउँपालिकाको आयोजनामा भएको सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान कार्यक्रममा गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका…
सुस्ता गाउँपालिकाले गर्यो राय सुझाव संकलन
श्याम थापा सुस्ता २० जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले अगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम बजेट तर्जुमा सम्बन्धि राय सुझाव संकलन गरेको छ । सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतमा भएको आर्थिक बर्ष ०८१/०८२ को…
नारायणी नदिमा डुबेर सुस्ताका एक बालकको मृत्यु
श्याम थापा सुस्ता १९ जेठ पश्चिम नवलपरासीको नारायणी नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा जिल्लाको सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित रामनगर गाउँ बस्ने महन्थ लोनियाको छोरा बर्ष ११ को उमेश लोनिया रहेका छन्…
पुर्ण खोप पालिका दिगोपनामा जिल्लामै प्रथम सुस्ता
श्याम थापा सुस्ता १७ जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका पुर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै प्रथम पालिका घोषणा भएको छ । सुस्ता गाउँपालिकाको कार्यालयलाई आज बिहिवारको दिन जिल्ला खोप समन्वय समिति पश्चिम नवलपरासीले एक कार्यक्रम गरि खोप सुनिश्चितता तथा…
सुस्ताका महिलालाई कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण
श्याम थापा सुस्ता १६ जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका का महिलाहरुलाई कानुनी अधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले सम्पन्न गरेको छ । हाम्रो अभियान ,आत्मनिर्भर छोरीका सम्मान भन्ने मुल नाराका साथ छैठो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा…
विद्युत प्राधिकरणको कारणले प्रतापपुरको एक करोड बजेट फ्रीज हुँदै
श्याम थापा सुस्ता १६ जेठ नेपाल विद्युत प्राधिकरणको कारणले गर्दा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको एक करोड बजेट फ्रीज हुने भएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले आज बुधबारका दिन पत्रकार सम्मेलन गरि नेपाल विद्युत प्राधिकरणको कारणले आफ्नो पालिकाले…
सुस्तामा ३ सय जनाले लियो दन्त सेवा
श्याम थापा सुस्ता १५ जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब ३ सय जनाले दन्त सेवा लिएको छ । गणतन्त्र दिवसको अवसरमा जिल्लाको सुस्ता गाउँपालिकाले सुस्ताबासीहरुलाई दन्त सेवाको लागि निशुल्क दन्त शिविर संचालन गरेको हो । सुस्ता गाउँपालिकाको आयोजना र आधुनिक…
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ
सुस्ता सन्देश संवाददाता काठमान्डौ ८ जेठ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो। थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो। उनलाई…
प्रतापपुरका कर्मचारीलाई उच्च रक्तचाप बारे अभिमुखिकरण
श्याम थापा सुस्त ५ जेठ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका का विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई उच्च रक्तचाप बारे अभिमुखिकरण गरिएको छ । स्वास्थ्य शाखा प्रतापपुर गाउँपालिकाको आयोजनामा भएको १ दिने उच्च रक्तचाप बारे अभिमुखिकरणमा प्रतापपुर गाउँपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता…