चट्याङ लागेर सुस्तामा एक महिलाको मृत्यु ।
श्याम थापा सुस्ता २५ बैशाख पश्चिम नवलपरासीको सुस्तामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित तरैनी गाउँ बस्ने बर्ष २८ कि पुनम कुशवाहा रहेकी छिन् । मृतक कुशवाहाको मंगलवार बिहान…
सुस्ताको स्वास्थ्यकर्मीलाई क्षयरोग र कोहर्ट बारे अभिमुखिकरण
श्याम थापा सुस्ता २१ बैशाख पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको स्वास्थ्यकर्मीहरुलाई क्षयरोग र कोहर्ट बारे अभिमुखिकरण गरिएको छ । सुस्ता गाउँपालिका भित्र रहेको ५ वटा स्वास्थ्य संस्थाका प्रमुख,अनमी र ल्याबका कर्मचारीलाई सुस्ता गाउँपालिकाको स्वास्थ्य शाखाले क्षयरोगको अर्धबार्षिक समिक्षा र कोहर्ट बारे…
ईलाका प्रहरी कार्यालय बेलाटारीले गर्यो सार्बजनिक सुनुवाई
श्याम थापा सुस्ता २० बैशाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ईलाका प्रहरी कार्यालय बेलाटारीले सार्बजनिक सुनुवाई कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय बेलाटारीको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सुस्ता गाउँपालिका भित्र रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवी तथा नागरिकहरुको सहभागिता रहेको थियो…