सुस्तामा जलवायु परिवर्तन सम्बन्धि परियोजना सुरु
श्याम थापा सुस्ता १२ बैशाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा जलवायु परिवर्तन सम्बन्धि परियोजना संचालन भएको छ । क्यानडा रेडक्रस र नेपाल रेडक्रस सोसाइटी शाखा पश्चिम नवलपरासीको संयुक्त साझेदारीमा जिल्लाको सुस्ता गाउँपालिकालाई कार्य क्षेत्र बनाई जलवायु परिवर्तनलाई लचिलो बनाई स्वास्थ्य प्रणालीलाई…
प्रतापपुरमा बन्ने भो चक्रपथ सडक
श्याम थापा सुस्ता १२ बैशाख पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चक्रपथ सडक बन्ने भएको छ । करिब ५ करोडको लगानीमा प्रतापपुर गाउँपालिकामा बन्न लागेको चक्रपथ सडकको आज बुधबारको दिन प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले पुजा आर्चना गरि निर्माण कम्पनीलाई सडक…
राष्ट्रिय युवासंघ नेपाल नवलपरासी द्वारा आगलागी पिडितलाई राहत बितरण
श्याम थापा सुस्ता ९ बैशाख पश्चिम नवलपरासी पाल्हिनन्दन गाउपालिक वडा न ६ पडरीमा आगलागीवाट पिडित परिवारलाई राष्ट्रिय युवासंघ नेपाल नवलपरासीले राहतका लागि खाधान्न सामाग्रीहरू बितरण गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा न ६ पडरी गाउमा बैशाख ७ गते शुक्रबार…
युथ भिजन त्रिबेणी द्वारा यौन धन्दा रोक्न ज्ञापन पत्र
श्याम थापा सुस्ता ७ बैशाख पुर्वी नवलपरासी बिनयी त्रिबेणि गाउँपालिका स्थित त्रिबेणि धाममा रहेको युथ भिजन अर्गनाइजेसनले त्रिबेणिमा यौन धन्दाको कारोबार रोक्नको लागि विभिन्न सम्बन्धि निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । ऎतिहासिक धार्मिक तथा पर्यटकीय गन्तव्य त्रिबेणीमा अहिले पछिल्लो समय यौनजन्य…
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन नवलपरासीद्वारा ज्ञापन पत्र
श्याम थापा सुस्ता ६ बैशाख नेपाल मुस्लिम इत्तेहाद संगठन पश्चिम नवलपरासी द्वारा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा ज्ञापनपत्र बुझाएको छ । सामाजिक सञ्जालमार्फत ईस्लाम धर्मावलम्बीहरुका पैगम्बर मोहम्मद स.अ.व को बारेमा भ्रामक तथा अनादर र अपमानीत हुने शब्दहरु प्रयोग गरी सामाजिक…
टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा दिपेन्द्र ११औं स्थानमा
सुस्ता सन्देश संवाददाता सुस्ता ६ बैशाख ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गत शनिबार कतारविरूद्धको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका थिए । कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार…
प्रतापपुर ४ मा १००० दिनका आमाहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखिकरण
सुस्ता सन्देश संवाददाता सुस्ता २६ चैत्र पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ४ ठूलो खैरटहवामा गर्भवती तथा सुत्केरी सम्बन्धि १००० दिनको आमाहरूलाई स्वास्थ्य सचेतना बारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वार्ड न ४ को वडा…
सुस्तामा सामुदायिक स्वास्थ्य इकाई केन्द्र भवनको उद्द्घाटन
श्याम थापा सुस्ता २६ चैत्र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदि पारी रहेको गाउँ सुस्तामा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन एक कार्यक्रम गरि बिधिवत रूपमा उद्द्घाटन गरिएको छ । फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चको आधारभुत…
गौरवको योजना भन्दै नदिजन्य पदार्थमा सुस्ता गाउँपालिकाले ब्रहमलुट मचाउदै
श्याम थापा सुस्ता २२ चैत्र राष्ट्रिय गौरवको योजना भन्दै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले नदिजन्य उत्खननमा ब्रहमलुट मच्चाएको छ । हुलाकी सडक राजमार्गको योजनामा सडक निर्माण गर्न आवश्यक पर्ने नदिजन्य पदार्थ गौरवको योजना भन्दै सुस्ता गाउँपालिकाले नारायणी नदीबाट योजना निर्माणकर्तालाई…
प्रतापपुर गाउँपालिकामा जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु
सुस्ता सन्देश संवाददाताप्रतापपुर,चैत्र–२१ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ। ९ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई कार्यक्रमको उद्धेश्य अनुरुप सेवा प्रवाह गर्न निर्देशनगर्दै पालिका अध्यक्ष उमेश चन्द्र यादवले आज एक कार्यक्रमका विच स्वास्थ्य सामाग्रीहरु…