पश्चिमी गण्डक नहरमा डल्फिन भेटियो
श्याम थापा सुस्ता १६ चैत्र पश्चिम नवलपरासीको प्रतापपुर स्थित पश्चिमी गण्डक नहरमा एक वटा डल्फिन नामक जलचर प्राणी भेटिएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ७ गुठीसुर्यपुरा स्थित पश्चिमी गण्डक नहरमा आज शुक्रवार दिउँसोको समयमा एक वटा डल्फिन भेटिएको छ भने…
माधव कुमार नेपालले हाछ्यु गरे भने प्रचण्ड त्रसिन्छ :नेता थापा
श्याम थापा सुस्ता १५ चैत्र नेपाली काङ्ग्रेसका महामन्त्री युवा नेता एवं प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाले अहिलेको गठबन्धनको सरकार के कति दिन हो भन्दै व्यंग्यात्मकमा माधव कुमार नेपालले हाछ्यु गरे भने पनि प्रधानमन्त्री प्रचण्ड त्रसिने बताएका छन् ।…
गृहमन्त्रीको निर्देशनपछि सीआइबीले थाल्यो विनोद चौधरीमाथि अनुसन्धान
सुस्ता सन्देश काठमाडौं ७ चैत्र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान अघि बढाएको छ। सीआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान…
आगलागी बाट सजग रहौं,सजग गराऔं ।
लेखक:- ज्ञान प्रसाद पाठक(सन्तोष) पछिल्लो केही दिन देखि देशका बिभिन्न स्थानहरुमा आगलागीको खबर आईरहेको छ !आगलागी विभिन्न कारणहरुबाट हुने गर्दछ । जस्तैः भान्साबाट आगो उत्पन्न हुनु, खाना पकाउने ग्यास लिख भई आगो उत्पन्न हुनु, एक स्थानबाट बलेको आगो अन्यत्र सल्किनु,…
सुस्तामा हजुरबुवा र नातीको हत्या गर्ने दुई युवक प्रहरीको फन्दामा
श्याम थापा सुस्ता ४ चैत पश्चिम नवलपरासीको सुस्तामा हजुरबुवा र नातीको हत्या गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । मिति २०८०/११/१ गतेका दिन जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ३ मर्चहवा घोल नीर सानो छाप्रो बनाई बस्दै आएको सोही स्थानका…
नवलपरासी महिला प्रेस क्लबद्वारा प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया
कल्पना खरेल नवलपरासी ३० फाल्गुन नवलपरासी महिला प्रेस क्लबद्वारा प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गेरकाे छ । संस्थाकी अध्यक्ष कल्पना खरेलकाे अध्यक्षतामा” स्थानीय सरकार सगँ महिला पत्रकारको भूमिका ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा अध्यक्षकाे अवधारणा…
भित्ते चित्र कथा तालिम प्रतापपुरमा सम्पन्न ।
श्याम थापा सुस्ता २९ फाल्गुन पश्चिम नवलपरासी स्थित प्रतापपुर गाउँपालिकामा भित्ते चित्र कथा सम्बन्धि तालिम सम्पन्न भएको छ । इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नवलपरासी र यूनाईटेड मिसन टु नेपाल को साझेदारीमा संचालित स्क्रिप परियोजनाको आयोजनामा भएको ३ दिने भित्ते…
सुस्ताले मनायो ११४औं अन्तर्राष्ट्रिय नारी दिवस
श्याम थापा सुस्ता २४ फाल्गुन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्यताको साथ मनाएको छ । मार्च ८ को अवसरमा बिश्व भरी मनाईने अन्तर्राष्ट्रिय नारी दिवस आज बिहिवारको दिन सुस्ता गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सुस्ता…
प्रतापपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास
श्याम थापा सुस्ता १८ फाल्गुन पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणको लागि शिलान्यास गरिएको छ । आज शुक्रबारको दिन एक कार्यक्रम गरि प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवले बिशेष पुजापाठ सहित भवनको निर्माण कार्यको लागि भुमी पुजन…