परियोजनाका कर्मचारीलाई पैरवी तथा जनमुखी शिक्षा बारे तालिम
श्याम थापा बुटवल २६ माघ आधारभुत स्वास्थ्य परियोजनाका कर्मचारीहरुको क्षमता अभिबृद्दीको लागि तथ्यमा आधारित पैरवी तथा जनमुखी शिक्षा सम्बन्धि ४ दिने तालिम रुपन्देही जिल्लाको होटल पौवामा सम्पन्न भएको छ । फेयर मेड फाउन्डेसन नेपाल,कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु,इन्द्रेणी सामाजिक बिकास…
नवलपरासी सुनचाँदी व्यवसायीद्धारा प्रहरी निरिक्षकको राजीनामा माग
श्याम थापा नवलपरासी २१ माघ पश्चिम नवलपरासीको बर्दघाट १६ मा सुनचादीँ व्यबसायी माथी गोली प्रहार भएपछि नवलपरासीका सुनचाँदी व्यवसायीहरुले इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक भिम बहादुर कार्कीको राजीनामा माग गरेका छन् । सुस्ता गाउँपालिका वडा न १ बरुवा बजारमा…
उखु कृषक सहकारीको कुल ८१ लाख बराबरको कारोबार
श्याम थापा सुस्ता २० माघ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा रहेको उखु कृषक कृषि सहकारी संस्था लिमिटेडले यस आर्थिक बर्षमा कुल ८१ लाख बराबरको कारोबार गरेको छ । उखु कृषक कृषि सहकारी संस्था लिमिटेड बेलाटारीका अध्यक्ष राम ब्यास यादवको…
नवलपरासीमा एक सुनचाँदी व्यवसायी माथि गोलि प्रहार
श्याम थापा सुस्ता २० माघ पश्चिम नवलपरासीको एक सुनचाँदी व्यवसायी माथि गोलि प्रहार भएको छ । जिल्लाको बर्दघाट नगरपालिका बस्ने अन्दाजी बर्ष ६५ को सुनचाँदी व्यवसायी गजेन्द्र बिश्वकर्मा आफ्नो सुस्ता गाउँपालिका वार्ड न १ बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर…
फेयरमेडले स्वयं हेरचाह समुहका ब्यक्तिलाई आत्मनिर्भर बनाउदै
सुस्ता सन्देश डेक्स सुस्ता १९ माघ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेयर मेड फाउन्डेसन नेपालले स्वयं हेरचाह समुहमा आबद्ध ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन थालेको छ । उपेक्षित उष्ण प्रदेशिय रोगहरुबाट प्रभावित ब्यक्तिहरु अर्थात कुष्ठरोग,हात्तीपाइले जस्ता रोगबाट प्रभावित भइ समाजिक,राजनीतिक र आर्थिक हैसियतमा पछि…