प्रतापपुरको बैदौलीमा स्वयं हेरचाह समुहका पदाधिकारी र वडा बिच संवाद कार्यक्रम सम्पन्न
सुस्ता सन्देश डेक्स प्रतापपुर १६ माघ बिश्व उपेक्षित उष्ण प्रदेशिय रोग दिवस २०८० को अवसरमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड न ५ स्थित बैदौली स्वास्थ्य संस्थामा स्वयं हेरचाह समुह र वडा कार्यालय बीच संवाद कार्यक्रम आज मंगलबारको दिन सम्पन्न भएको…
सुस्ता गाउँपालिकाको १४औं गाउँ सभाको दोस्रो बैठक सम्पन्न
श्याम थापा सुस्ता १४ माघ पश्चिम नवलपरासी स्थित सुस्ता गाउँपालिकाको कार्यालयले १४औं गाउँ सभाको दोस्रो बैठक आइतवारको दिन सम्पन्न गरेको छ । सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा गाउँपालिकाले १४औं गाउँ सभाको दोस्रो बैठक सम्पन्न गरेको हो ।…
निजि क्षेत्रसंगै हालेमालो गरेर सरकार अघि बढेको छ – मन्त्री रिजाल
प्रकाश न्यौपाने बर्दघाट १३ माघ उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल बर्दघाट नगरपालिका वडा नम्बर ५ सखुवानी स्थित बर्दघाट नमुना औधोगिक ग्रामको शुक्रबार शिलन्यास गर्नु निजि क्षेत्रसङ्ग हातेमालो गरेर सरकार अघि बढेको बताउनु भयो । शिलान्यास गर्दै मन्त्री रिजालले…
ताेक्लादीमा विद्युत पुगे सगै सुनवल ४ पूर्ण विद्युतिकरण घाेषणा
कल्पना खरेल सुनवल ११ माघ नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले पूर्ण विद्युतिकरण घोषणा गरे लगत्तै सुनवल नगरपालिका वडा नम्बर ४ यतिबेला पूर्ण विद्युतीकरणमय भएकाे छ । लामाे समयदेखि विद्युतविना कष्टकर जीवनयापन गर्दै आएका वडा नम्बर ४, काे पहाडी चुरे…
त्रिभुवन माबिले मनायो ७१औं बार्षिकोत्सव तथा अभिभावक दिवस
श्याम थापा सुस्ता १० माघ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेकोे त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीले ७१औं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारीका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवन्ती पञ्जियारको अध्यक्षयतामा,प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र…
सुस्ता बचाउका अभियान्ता स्वर्गीय गुरुङ्गको प्रथम स्मृति कार्यक्रम सुस्तामा
श्याम थापा सुस्ता १० माघ नेपालको ऎतिहासिक भुमि सुस्ताका नेता एवं सुस्ता बचाउ अभियानका अध्यक्ष स्वर्गीय गोपाल गुरुङ्गको सम्झनामा प्रथम स्मृति कार्यक्रम पश्चिम नवलपरासीको नारायणी नदि पारी सुस्ता गाउँमा गरिएको छ । सुस्ता बचाउ अभियान सुस्ता नवलपरासीको आयोजना भएको सुस्ता…
दोस्रो सुस्ता बिधालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुस्तामा सम्पन्न
श्याम थापा सुस्ता ९ माघ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दोस्रो सुस्ता बिधालय स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज मंगलबार सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ । पालिका भित्र रहेको सामुदायिक,धार्मिक र संस्थागत बिधालयहरुबाट प्रतिनिधित्व गराई पालिकाको आयोजनामा दोस्रो सुस्ता…
लिजामा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा
श्याम थापा सुस्ता ७ माघ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन(LiSA)को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन(LISA)को नतिजामा पनि जिल्ला…
नवलपरासीमा लागुऔषध सहित एक युवक पक्राउ
सुस्ता सन्देश डेक्स सुस्ता ४ माघ पश्चिम नवलपरासीमा लागु औषध सहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको देवदह नगरपालिका १२ बस्ने वर्ष २१ को धरमवीर केवट रहेको छ । केवटलाई जिल्लाको रामग्राम नगरपालिका वार्ड न ५ बाईपास…
सुनवल ४ मा निस्सा वितरण
कल्पना खरेल सुनवल ३ माघ पश्चिम नवलपरासीको सुनवल ४ काे वडा कार्यालय ले आज बुधबार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । सामाजिक सुरक्षा, सुशासन, न्याय विकास र समानता समृद्ध नगर सुखी नगरबासी…