प्रतापपुरको गुठिप्रसौनीमा ल्याब सेवा
श्याम थापा सुस्ता २४ भदौ पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको गुठिप्रसौनी स्वास्थ्य संस्थामा आज आइतबार देखि प्रयोगशाला अर्थात ल्याब सेवा(प्याथालोजी सेवा) सुरु भएको छ । फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चको आधारभुत स्वास्थ्य…
सुस्तामा तिज कार्यक्रम
श्याम बुचा सुस्ता १९ भदौ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १ दिने तिज बिशेश कार्यक्रमको आयोजना गरेको छ । नेपाली महिलाहरुको महान पर्वको रूपमा मानिने तिजको उद्देश्यमा सुस्ता गाउँपालिका भित्र रहेका महिला दिदिबहिनीहरु एक आपसमा सुखदुःख साटासाट गरि रमाइलो तिज…
युएस आईडीले जल जंगल बारे एक दिने अभिमुखिकरण
श्याम थापा सुस्ता २४ साउन युएस आईडीले जल जंगल बारे एक दिने अभिमुखिकरण कार्यक्रम पुर्वी नवलपरासी स्थित त्रिबेणिमा रहेकोे ग्रान्ट होटलमा सम्पन्न गरेको छ । जल जङ्गल र जैविक बिबिधताको संरक्षणलाई मध्यनजर गर्दै युएस आईडीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका का…
युएस आईडीले जल जंगल बारे एक दिने अभिमुखिकरण
श्याम थापा सुस्ता २४ साउन युएस आईडीले जल जंगल बारे एक दिने अभिमुखिकरण कार्यक्रम पुर्वी नवलपरासी स्थित त्रिबेणिमा रहेकोे ग्रान्ट होटलमा सम्पन्न गरेको छ । जल जङ्गल र जैविक बिबिधताको संरक्षणलाई मध्यनजर गर्दै युएस आईडीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका का…
सुस्ताको कुल बजेट करिब ६५ करोड,शिक्षालाई पहिलो प्राथमिकता
श्याम बुचा सुस्ता,१० असार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालयले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै आगामी आर्थिक बर्ष ०८१/०८२ को लागि अनुमानित कुल ६५ करोड बजेट बिनियोजन गरेको छ । सुस्ता गाउँपालिका कार्यालयले आज सोमबारका दिन आयोजना गरेको १५औं गाउँ सभा…
सुस्ताका अध्यक्ष उपाध्यायले बिद्यालयका शिक्षकसंग छ्लफल गर्दै
श्याम बुचा सुस्ता ६ असार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्याय यतिखेर सामुदायिक बिद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकहरु संग शिक्षा सम्बन्धि समसामयिक बिषयमा रहेर बिद्यालयमा छलफल गर्दै हिडेका छन् । पालिका अध्यक्ष…
प्रतापपुरको कुल बजेट करिब ७२ करोड
श्याम बुचा सुस्ता,५ असार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका कार्यालयले आर्थिक बर्ष ०८१/०८२ को लागि अनुमानित कुल बजेट करिब ७२ करोड बजेट ल्याएको छ । प्रतापपुर गाउँपालिका कार्यालयको आज बुधबारका दिन आयोजना गरेको १६ औं गाउँ सभा अन्तर्गत आर्थिक बर्ष ०८१/०८२…
सुस्ताले गर्यो आ.व ०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत
श्याम बुचा सुस्ता, ४ असार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम (मंगलबार) प्रस्तुत गरेको छ । सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयता,लुम्बिनी प्रदेश सरकारका उधोग,पर्यटन तथा सहकारी मन्त्रालयका माननीय मन्त्री खडग बस्नेतको…
सुस्ता गाउँपालिका द्वारा बिषादी बारे किसानलाई अभिमुखिकरण
श्याम थापा सुस्ता २९ जेठ पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको किसानहरुलाई बिषादी बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कृषि शाखा सुस्ता गाउँपालिकाको आयोजनामा भएको बिषादी सचेतना गोष्ठी तथा सामग्री वितरण कार्यक्रममा सुस्ता गाउँपालिका का खेतीपाती गर्ने किसानहरुको सहभागिता…
प्रतापपुरमा २४ जनाले गरे रक्तदान
श्याम थापा सुस्ता २८ जेठ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आज सोमबारका दिन २४ जनाले रक्तदान गरेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका स्थित वडा न ९ बेलाटारीमा रहेकोे प्रतापपुर स्वास्थ्य चौकीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीको प्राबिधिक सहयोग…