Year: 2023

टाइम  साकोसको ११ औँ बार्षिक साधारण सभा तथा पाचौँ नेतृत्व चयन शनिबार सम्पन्न

रामु भुसाल,ाैष २३नवलपरासी सहकारीलाई उत्कृष्ट र दिगो सञ्चालनका लागी शेयर सदस्य लगाएत सञ्चालक समितिमा शुसासन, पारदर्शिता र निरन्तरता हुन जरुरी रहेको नेफस्कुनका केन्द्रिय वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनुभएको छ ।आज पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थित टाइम बचत तथा ऋण सहकारी…

Posted on

सुस्ता नमुना कृषि सहकारीको दोस्रो साधारणसभा

रबिन्द्र यादव / नवलपरासी पश्चिम २३ पुस सुस्ता नमुना कृषि सहकारी संस्थाको दोस्रो औँ  वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सुस्ता गाउँपालिको वडा नं ५ स्थित रतनगंजमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले…

Posted on

त्रिबेणी मेला ब्यवस्थापन गर्न शनिबार त्रिबेणीमा सर्वपक्षिय बैठक सम्पन्न

अारपि उपाध्या पाैष२३ नवलपुर पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका अन्तर्गत त्रिबेणी धाममा लाग्ने बहुचर्चित त्रिबेणी मेला ब्यवस्थापन गर्न शनिबार त्रिबेणीमा सर्वपक्षिय बैठक सम्पन्न भएको छ । विनयीत्रिबेणी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा विनयी त्रिबेणी…

Posted on

सुस्ता नमुना कृषि सहकारीको दोस्रो साधारणसभा ।

सुस्ता सन्देश संवाददाता नवलपरासी पश्चिम २३ पुस सुस्ता नमुना कृषि सहकारी संस्थाको दोस्रो औँ  वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सुस्ता गाउँपालिको वडा नं ५ स्थित रतनगंजमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले…

Posted on

जंगली जनावर निल गाईको ठक्करबाट सुस्ताको दुई युवक घाइते

श्याम थापा सुस्ता २३ पुस गए राती करिब ९ बजे तिर जंगली जनावर निल गाईको ठक्करबाट पश्चिम नवलपरासी सुस्ताका दुई युवक घाइते भएका छन् । कुडियाबाट दक्षिण नर्सही तर्फ आउदै गरेको लु ६१ प ९२८५ नम्बरको मोटरसाइकललाई उखुबारीबाट अचानक निस्केको…

Posted on

आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी अभिमुखीकरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

कृष्णनगर, पुस २१ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भिरका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू लाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा समपन्न भएको छ l अभिमुखीकरण कार्यक्रममा नगर…

Posted on

लेडिज ब्रा ,क्याप सहित अबैध माछा प्रहरीकाे नियन्त्रणमा

अारपि उपाध्या नवलपरासी पश्चिम नवलपरासीको गोबरहिया प्रहरी चौकीले लेडिज, ब्रा, क्याप सहित अबैद्ध माछा नियन्त्रणमा लिएको छ । जिल्लाको सरावल गाउपालिका वडा नम्बर ४ मंगलापुर क्षेत्रबाट लेडिज ब्रा क्याप १ सय ७० बण्डलमा ५ हजार १ सय ३६ जोर, २…

Posted on

महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे बि.ब्य.समितिकाे अध्यक्ष मा अनाेज यादव चयन

पाैष१९नवलपरासी  पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ३साेमनीमा रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे बिद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष मा अनाेज यादव चयन हुनुभएकाे छ ।अाज बिद्यालयमा बसेकाे बैठकले वहालाई अध्यक्ष पदमा मनाेनित गरेकाे बिद्यालयका प्राधानाध्यापक अजय शर्माले जानकारी दिनु…

Posted on