Month: December 2023

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

सुस्ता सन्देश १३ पुस, काठमाडौं क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित…

बर्दघाटमा निर्माणधिन कजरिया टायल्स कम्पनीको ट्रष्ट भत्किदा १० जना घाइते

सुस्ता सन्देश संवाददाता बर्दघाट ११ पुस पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते भएका छन । बर्दघाट १२ भटौलियामा कजरिया टायल्स उद्योगको निर्माणाधिन ट्रष्ट भत्किएको हो । घाईते सबै मजदुर रहेको बताइएको छ र उनिहरुको बर्दघाटमा रहेको…

नवलपरासीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाको समाजिक लेखा परीक्षण सम्पन्न

प्रकाश न्याैपाने पौष ६ नवलपरासी पश्चिम नवलपरासी जिल्लामा संचालित आधारभूत स्वास्थ्य परियोजनाको समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । फेयर मेड फाउण्डेसन नेपाल र ईन्द्रेणी सामाजिक बिकास मञ्च पञ्चनगर नवलपरासीले जिल्लामा संचालित आधारभूत स्वास्थ्य परियोजनाको समाजिक लेखा परीक्षण कार्यक्रम…

सुस्तालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने ।

श्याम थापा सुस्ता ५ पुष काठमाडौं महानगरपालिकाले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयलाई एक थान एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सुस्ता गाउँपालिकाको कार्यालयका अध्यक्ष टेक नारायण उपाध्यायको विशेष पहलमा काठमाडौं महानगरपालिकाको कार्यालयले एक थान एम्बुलेन्स सुस्ता गाउँपालिकालाई उपलब्ध गराउनको लागि…

बर्दघाटको भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना

सुस्ता सन्देश संवाददाता मंसिर ३० बर्दघाट पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस सोसाइटीको जग्गामा निर्माण…

सुस्ताले सुरु गर्यो योजना संचालनका लागि अनुशिक्षण कार्यक्रम

श्याम थापा सुस्ता १९ मंसिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले योजना संचालनका लागि अनुशिक्षण कार्यक्रम सुरु गरेको छ । पालिकाले आर्थिक बर्ष ०८०/०८१ का लागि बिनियोजित गरेको योजनाहरु संचालनमा सहज गर्नका जनप्रतिनिधि र उपभोक्ता समितिलाई अनुशिक्षण कार्यक्रम आज मंगलबार देखी…

सुस्ता र प्रतापपुरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो ।

श्याम थापा सुस्ता १९ मंसिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भब्यताका साथ मनाएको छ । स्वास्थ्य क्षेत्रमा दिगो बिकास,महिला समुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराको साथ विभिन्न गैरसरकारी संस्थाहरुसंग…

सुनवलको स्वास्थ्य संस्थामा ल्याब सेवा सुरु

सुस्ता सन्देश डेक्स सुस्ता १८ मंसिर पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्थानिय स्वास्थ्य संस्थाबाट पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ । फेयर मेड फाउन्डेसन नेपाल,इन्द्रेणी समाजिक बिकास मञ्च बर्दघाट नवलपरासी र सुनवल नगरपालिकाको सहकार्यमा सुनवल नगरपालिका वार्ड न १ मा…