Month: November 2023

सुस्तामा बिपद पुर्व तयारी र प्रतिकार्य योजना तर्जुमाका लागि प्रारम्भिक कार्यशाला सम्पन्न

श्याम थापा सुस्ता १० मंसिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले स्थानीय बिपद तथा जलवायु उत्थानशिल योजना र बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागी दुई दिने प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा…

सुस्ता गाउँपालिका अध्यक्ष उपाध्याय एका बिहानै नारायणीको किनारमा

श्याम थापा सुस्ता ४ मंसिर पश्चिम नवलपरासी सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्याय आज सोमबारको दिन एका बिहानै छठ पर्वका व्रतालुहरुलाई भेटघाट गर्नको लागि नारायणी नदिको किनारमा पुगेका छन् । पालिका अध्यक्ष उपाध्यायले आफ्नो पालिका भित्र रहेको सम्पुर्ण छ्ठको…

प्रतापपुरको लिकोमा अत्याधुनिक सेवा सुरु

श्याम थापा सुस्ता २८ कार्तिक पश्चिम नवलपरासीको प्रतापपुर गाउँपलिका स्थित बेलाटारीमा रहेको लुम्बिनी इन्भेस्टमेन्ट कम्पनी अर्थात(लिको) द्वारा अत्याधुनिक सेवा सुबिधा आज मंगलबार देखि सुरु भएको छ । ग्राहकहरुको मध्यनजर गर्दै लुम्बिनी इन्भेस्टमेन्ट कम्पनीले खानेकुराहरु निशुल्क डेलिभरी सेवा संगसंगै अत्याधुनिक रूपमा…

उखु उत्पादक महासंघ द्वारा ६सय५१ उखुको मुल्य माग

श्याम थापा सुस्ता २२ कार्तिक नेपालको नगदेबालीको रूपमामा रहेको उखुको प्रती क्विन्टल ६ सय ५१ रुपैया मुल्य सरकारले निर्धारण गर्नुपर्ने उखु उत्पादक महासंघ लुम्बिनी प्रदेशले माग गरेको छ । उखु उत्पादक महासंघ लुम्बिनी प्रदेश कार्यालय पश्चिम नवलपरासीको कार्यालयले बुधबारको दिन…

प्रतापपुरमा सुत्केरी कुरुवा कक्ष निर्माण

सुस्ता सन्देश डेक्स सुस्ता २० कार्तिक पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सुत्केरी कुरुवा कक्ष निर्माण भएको छ । ग्रामीण भेगमा कतिपय सुत्केरी हुने महिला दिदीबहिनीहरु घरमै सुत्केरी हुने र घरमै सुत्केरी हुदा बच्चा र आमाको अकालमा मृत्यु हुने सम्म सम्भावना बढेको…

Blog

ईलाका प्रहरी बेलाटारीको इसारामा तस्करी मौलाउदै

श्याम थापा सुस्ता २० कार्तिक पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बेलाटारीको सिमावर्ती क्षेत्रबाट तिब्र रूपमा तस्करी मौलाउदै छ । जिल्लाको प्रतापपुर गाउँपालिका स्थित बेलाटारीमा रहेकोे ईलाका प्रहरी कार्यालय बेलाटारीको इसारामा तस्करी तिब्र रूपमा बढ्न थालेको हो । ईलाका प्रहरी कार्यालय…

भुकम्प पीडितलाई सहयोग गर्न अपिल गर्दै बर्दघाट नगरले २ लाख सहयोग

प्रकाश न्यौपानेकार्तिक १९ नवलपरासी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । बर्दघाट नगरपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो। आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा २ लाख जम्मा…

सिद्धार्थ बहुउद्देश्यीय सहकारीको नाफा १ करोड ४२ लाख रुपैया

प्रकाश न्यौपानेकार्तिक १८ नवलपरासी सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी सस्थाको गत आर्थिक बर्षमा कुल आम्दानी ५ करोड २९ लाख ६६ हजार ६ सय ४८ रुपैयाँ आम्दानी गरेको छ । ३ करोड ७१ लाख ६२ हजार…