Month: June 2023

सिकेलसेल रोग बारे सुस्तामा अभिमुखिकरण

श्याम थापा सुस्ता ३० जेठ जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिकामा सिकेलसेल एनेमिया रोग बारे अभिमुखिकरण गरेको छ । बिशेष गरि थारु समुदायमा देखा पर्ने सिकेलसेल एनेमिया रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ र यसका लक्षण तथा उपचार के…

Posted on

नदि दोहनकर्ताहरुको सक्रियता प्रहरी प्रशासनको मौनता

श्याम थापा सुस्ता २९ जेठ पश्चिम नवलपरासीमा नदि दोहनकर्ताहरुको सक्रियता बढेको छ भने प्रहरी प्रशासन मौन रहेको छ । गण्डक मर्मत कार्यको बहाना बनाउदै यतिखेर नदि दोहनकर्ताहरुले अबैध रूपमा सुस्ता गाउँपालिका स्थित नारायणी नदीबाट गिट्टी बालुवा र मिस्कट धमाधम चोरी…

Posted on

नवलपरासीको प्रतापपुरमा श्रीमान श्रीमति हत्या

श्याम थापा सुस्ता २३ जेठ पश्चिम नवलपरासीको प्रतापपुरमा श्रीमान श्रीमतिको हत्या भएको छ । प्रतापपुर गाउँपालिकाको वार्ड न ८ पथलहनी बस्ने ५५ बर्षिय तिलकराम भेडिहार र उनका ५० बर्षिया श्रीमति निर्मला भेडिहारको धारिलो हतियार प्रयोग गरि हत्या भएको जिल्ला प्रहरी…

Posted on