Month: June 2023

चौधरीको सि जि स्न्याक्स उधोग चुनावी एजेन्डा मात्र

श्याम थापा सुस्ता १५ असार उद्योगपति एवं प्रतिनिधि सभा सदस्य माननीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित वार्ड न ३ रेता गाउँमा निर्माण गर्ने भनेको सि जि स्न्याक्स उद्योग चुनावी एजेन्डा मात्र बनेको छ । उधोग पति एवं…

Posted on

चौधरीले उद्द्घाटन गरेको सुस्ताको बर्थिङ्ग सेन्टर अझै आएन संचालनमा

श्याम थापा सुस्ता १२ असार उद्योगपति एवं प्रतिनिधि सभा सदस्य माननीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित वार्ड न ५ पक्लिहवामा उद्द्घाटन गरेको बर्थिङ्ग सेन्टर अझैसम्म पनि संचालनमा आएको छैन । प्रदेश र प्रतिनिधिसभाको चुनावमा पश्चिम नवलपरासी संघीय…

Posted on

सुस्ताको कुल बजेट ४८ करोड शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधारमा जोड

श्याम थापा सुस्ता ९ असार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आर्थिक बर्ष ०८०/०८१ को लागी ४८ करोड ३३ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शनिबारको दिन सुस्ता गाउँपालिकाको सभाहलमा भएको सुस्ता गाउँपालिकाको १३ औं गाउँ सभामा सुस्ता…

Posted on

प्रतापपुरको बार्षिक निति तथा कार्यक्रम कृषि,शिक्षा,सडक र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता

श्याम थापा सुस्ता ४ असार पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८०/०८१ को बार्षिक निति तथा कार्यक्रममा कृषि,शिक्षा,सडक तथा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ । सोमबारको दिन भएको प्रतापपुर गाउँपालिकाको चौधौं गाउँ सभामा गाउँपालिका अध्यक्ष एवं सभाका सभा…

Posted on

प्रतापपुरमा उत्कृष्ट स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई सम्मान

श्याम थापा सुस्ता २ असार पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न ४ ठूलो खैरटहवा स्वास्थ्य चौकीका उत्कृष्ट स्वास्थ्यकर्मी र महिला स्वयं सेविकालाई सम्मान गरिएको छ । स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति ठूलो खैरटहवाले आफ्नो स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र…

Posted on

प्रतापुरले गर्यो आ.ब ०८०/०८१ को लागि राय सुझाव संकलन

श्याम थापा सुस्ता १ असार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रम र बजेट निर्माणका लागि सर्वपक्षीय रूपमा राय सुझाव संकलन तथा अन्तरकृया कार्यक्रम गरेको छ । प्रतापपुर गाउँपालिकाको अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतमा भएको…

Posted on
Blog

काकाकुल बनेको उचमी टोललाई प्रतापपुर द्वारा पानी

श्याम थापा सुस्ता ३२ जेठ करिब एक महिना देखि काकाकुल भएको पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वार्ड न १ स्थित उचमी टोललाई प्रतापपुर गाउँपालिकाले पानी पुर्याएको छ । बढो तापक्रमको कारण र लामो समय सम्म अकाशे पानी नपरेको कारणले यतिखेर प्रतापपुर…

Posted on

सुस्ताले गर्यो आ.ब ०८०/०८१ को लागि राय सुझाव संकलन

श्याम थापा सुस्ता १ असार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८०/०८१ को निति तथा कार्यक्रम र बजेट निर्माणका लागि सर्वपक्षीय रूपमा राय सुझाव संकलन तथा अन्तरकृया कार्यक्रम गरेको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष टेकनारायाण उपाध्यायको अध्यक्षयतमा भएको आर्थिक…

Posted on

योजना एक काम अनेक :योजनाको काम देखाएर नदिजन्य पदार्थको तस्करी

श्याम थापा सुस्ता ३१ जेठ हुलाकी राजमार्ग योजनाको काम देखाएर हुलाकी राजमार्ग निर्माणकर्ता र श्री भिमेश्वर दिरिलिङ्ग तथा निर्माण सेवा प्रभाइभेट लिमिटेडको निर्माणकर्ताले नदि जन्य पदार्थहरुको तस्करी गरेका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदिबाट हुलाकी राजमार्ग निर्माणकर्ता…

Posted on

सिआइबीको टोली नवलपरासीमा

सुस्ता सन्देश संवाददाता नवलपरासी ३१ जेठ एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ। नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मा गत सोमबार दम्पती हत्या भएको थियो।  उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम…

Posted on