Month: May 2023

सुस्ताले गर्यो एक बर्ष भित्र गरेको कार्यक्रमको सार्वजनिक

श्याम थापासुस्ता १७ जेठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले एक बर्ष भित्र सम्पादन गरेको कार्यक्रमहरुको सार्वजनिक गरेको छ ।सुस्ता गाउँपालिका का अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा पालिकाले एक बर्ष भित्र सम्पादन गरेका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।…

Posted on

नवलपरासी केरा उत्पादक संघ द्वारा केरा किसानलाई तालिम संचालन

श्याम थापा सुस्ता १३ जेठ पश्चिम नवलपरासीमा केरा उत्पादन संघ नवलपरासीले केरा किसानहरुको मध्यनजर गर्दै केरा उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम संचालन गरेको छ । नवलपरासी केरा उत्पादक संघले जिल्लाका केरा किसानहरुलाई दक्ष भारतीय प्रशिक्षकद्धारा बढि केरा उत्पादन र सोको…

Posted on
Blog

नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी हुदै प्रहरी प्रशासन मौन

श्याम थापा सुस्ता ५ जेठ नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत नर्सही स्थित नारायणी नदि बाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ भने प्रहरी प्रशासन मौन…

Posted on

किशोरकिशोरी संजाल सुस्ताका अध्यक्षमा पुनः आशिष

श्याम थापा सुस्ता ३ जेठ किशोरकिशोरी संजाल सुस्ता गाउँपालिकाको अध्यक्ष पदमा पुनः आशिष गुप्ता चयन भएका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न २ स्थित गुदरिया सभा हलमा भएको किशोर किशोरी संजाल सुस्ताको प्रथम अधिवेशन तथा साधारणसभाको भेलाले पुन…

Posted on

तत्काल शुल्क फिर्ता र निर्णयकाे प्रतिलिपि सार्बजनिक गरिनुपर्ने माग :ने.बि.सघ

जेठ ३नवलपरासी केहि दिन अगाडि प्रतापपुर गाउपालिकाले शिक्षा शुधार तथा शिक्षा प्रति रुचि बढाउनकाे लागि स्नातक प्रथम तहमा अध्यनरत छात्राहरुलाई निशुल्क साईकल बितरण गरेकाे मा गाउपालिका ,कार्यपालिका लगायत सबैमा उच्च सम्मान तथा हार्दिक अाभार प्रकट नेपाल बिद्यार्थी सघ त्रिभुवन क्याम्पस…

Posted on

विजयनगर महोत्सव जेष्ठ ४ देखि १४ गते सम्म हुने, अवलोकन गर्न आयोजकको आग्रह

२ जेठ, कपिलवस्तुकपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने बताएका छन् । उनले यस विजयनगर महोत्सवले गाउँपालिकाको कृषिको व्यावसायीकरण र आधुनिकीकरणमा सहयोग हुने विश्वास व्यक्त गरे । उनले मंगलबार विजयनगरमा भएको पत्रकार सम्मेलनमा यस्तो…

Posted on

इन्द्रेणी द्वारा सामाग्री हस्तान्तरण

जेठ २प्रतापपुर गाउँ पालिका वडा नम्बर ७ सुर्यपुरामा इन्द्रेणी सामाजिक विकास मंचले एक कार्यक्रमका बिच जिबिकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले युनाइटेड मिसन टु नेपाल र इन्द्रेणीको साझेदारीमा संचालित पुनजीवन कार्यक्रम अन्तर्गत १४ जना कृषक लाई बाख्रा तथा एकीकृत ग्रामीण समुदाय स्वास्थ्य…

Posted on

इन्द्रेणी द्वारा प्रतापपुरमा सामाग्री हस्तान्तरण

नारायण भण्डारी नवलपरासी ३ जेठ पश्चिम नवलपरासीको प्रतापपुर गाउँ पालिका वडा नम्बर ७ सुर्यपुरामा इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटले एक कार्यक्रमका बिच जिबिकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले गैर कृषिमा कार्य गर्दै आएका अर्थात व्यवसाय गर्ने ११ जना र १४ जना कृषकलाई…

Posted on

प्रतापपुर गाउपालिकाद्वारा स्नातकतहमा अध्ययनरत छात्राहरुलाई साईकल बितरण

बैशाख २९नवलपरासी  प्रतापपुर गाउँपालिकामा  छात्राहरुलाई साईकल प्रदान गरिएको छ।  छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले  छात्राहरुलाई साईकल प्रदान गरिएको हो।  प्रतापपुर गाउपालिका अध्यक्ष  उमेशचन्द्र  यादवले साइकल प्रदान गर्दै साइकलले स्नातकतह मा उपस्थितिमा नियमितता र छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै पढाईमा उत्प्रेरित गर्ने…

Posted on

प्रतापपुरले २ वटा एम्बुलेन्स खरिद गर्यो सुत्केरीका लागि एम्बुलेन्स सेवा निशुल्क :अध्यक्ष यादव

श्याम थापा सुस्ता २० बैशाख पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले २ वटा एम्बुलेन्स खरिद गरेको छ । ग्रामीण स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाले सेवाग्राहीहरुलाई सहज हुने उद्देश्यले एम्बुलेन्स खरिद गरेको पालिकाले जनाएको छ । एक कार्यक्रममा पालिका अध्यक्ष उमेश चन्द्र यादवले…

Posted on