कालिका बचत तथा ऋण सहकारी सस्थाकाे १७अाै साधारण सभा सम्पन्न
नन्दु यादव मसिर २० नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३गिदहामा रहेकाे कालिका बचत तथा ऋण सहकारी सस्थाकाे १७अाै साधारणसभा अाज सम्पन्न भएकाे छ ।सिमा सग जाेडिएकाे प्रतापपपुर गाउपालिका क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै…
जन्मदिनमा दृष्टि विहिन विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री र फलफूल वितरण ।
सुस्ता सन्देशपरासी, १८ मंसिर अाफ्नाे ५४ अाै जन्मदिनकाे अवसरमा शसस्त्र प्रहरी नायब उपरीक्षक पञ्चराम चाैधरीले परासी स्थित अादर्श मावीकाे स्राेत कक्षामा अध्ययनरत दृष्टि विहिन विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री र फलफूल वितरण गर्नु भएकाे छ । तडक भडकसहित खर्च गर्नु भन्दा अन्य…
सुस्ता सीमा विवाद छिट्टै समाधान हुन्छ –राष्ट्रिय सभा अध्यक्ष
हरि शर्मापरासी, १७ मंसिर राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सुस्ता सीमा विवाद छिट्टै समाधान हुने बताएका छन् ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा रहेको सुस्ता गाउँमा निर्माण सम्पन्न भएको ११ किलोवाट क्षमताको सौर्य मिनिग्रिड आयोजनाको उद्घाटन गर्न बुधबार सुस्ता पुगेका…
रामग्राम नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
मोहन पौडेलपरासी,१४ मङ्सिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई नगरबीच असल अभ्यास तथा अनुभव आदानप्रदान, आपसी समन्वय,सहकार्य गर्ने र समृद्ध नगर निर्माणमा साझेदारी गर्ने उद्देश्यका साथ भगिनी सम्बन्ध…
सुनवल ५ बनकट्टिमा सितोरियो कराँते डोजो शाखा उद्घाटन
सागर पौडेल मंसिर १३ पश्चिम् नवलपरासी नेपाल कराँते महासंघको आयोजनामा पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ बनकट्टिमा आज एक कार्यक्रमका बिच सितोरियो कराँते डोजो शाखा उद्घाटन गरिएको छ । सहिद विष्णु पाण्डे प्रतिष्ठानको सभाहलमा नेपाल सितोरियो कराते महासंघ जिल्ला…
जनता समाजबादि पार्टी नेपालकाे बसहियामा कार्यकर्ता भेला सम्पन्न
नन्दु यादव मसिर १३ नवलपरासी पश्चिम नवलपरासी काे प्रतापपुर गाउपालिकावडा न ५बसहियामा अाज जनता समाजबादि पार्टी नेपालले वडा स्तरिय कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेकाे छ । जनता समाजबादि पार्टी नेपालका जिल्ला सदस्य सुख्खु मुसहरकाे अध्यक्षता, केन्द्रीय सदस्य एव पुर्व सासद…
नेपाली काङ्ग्रेसले बुझायो लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेललाई ज्ञापन पत्र
श्याम थापा सुस्ता १२ मंसिर नेपाली काङ्ग्रेस क्षेत्र न १ पश्चिम नवलपरासी द्वारा विभिन्न माग सहित लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापन पत्र बुझाएका छ्न । नेपाली काङ्ग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको नेतृत्वमा गएको…
सुनवल नगर प्रमुख थापा लाई कोरना पोजेटिभ
स्वास्थ लाभ को कामना गर्दै शुभचिन्तक
सागर पौडेल नवलपरासी १० मंसिर पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई कोरना भाईरसको संक्रमण पुष्टि भएको छ। ज्वरो र खोकी लागेपछि उहाँले कोरना परिक्षणका लागि पिसिआर चाँज गराउदा कोरना पोजटिभ देखिएको हो । थापा अहिले होम…
कार्तिक महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक तेली ।
श्याम थापा/रबिन्द्र यादव नवलपरासी ९ मंसिर कारागार सुरक्षा गार्ड नवलपरासी पश्चिम दरबन्दी भई इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक निरीक्षक घरभरन तेली कार्तिक महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । प्रहरी संगठन भित्रका कर्मचारीलाई मनोबल…
बागमती चिनी मिल मंसिर १५ गते बाट संचालन हुने ।
श्याम थापा सुस्ता ८ मंसिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित कुडियामा रहेकोे बागमती चिनी मिल यही मंसिर १५ गते पछि संचालनमा हुने भएको छ । बागमती चिनी मिल कुडियाको आयोजनामा भएको उखु किसानहरु संग अन्तरक्रिया कार्यक्रममा बागमती चिनी मिलका द्वेय…