Month: May 2020

भारतबाट आएका नेपालीलाई भारत तिरै फिर्ता

संजय कुशवाहा / अंगद यादव नवलपरासी बैशाख २६ कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको ४६ औं दिन भारतबाट आएर खुला सीमाबाट स्वदेश छिर्न खोजने लाई प्रवेशमा रोक लगाइ फिर्ता पठाइएको छ । भारतको गुजरात र बुम्बईबाट आएर पश्चिम…

Posted on

शिव शक्ति युवा क्लब द्वारा दिप प्रज्वलन र बुद्ध जयन्ती मनाइयो ।

श्याम थापा सुस्ता २५ बैषाख पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबले दिप प्रज्वलन तथा महामानव गौतम बुद्धको २५६४ औं जयन्तीको उत्सव मनाएको छ । देशका प्रधानमन्त्री के पि शर्मा ओलिको निर्देशन अनुसार…

Posted on

लायन्स क्लब अफ नवलपरासी दाउन्नेमा नयाँ नेतृत्व ।

रबिन्द्र यादव २५ बैशाख लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको अाज बसेको वार्षिक साधारणसभा बाट नयाँ नेतृत्व चयन भयको छ । लायन्स क्लब अफ नवलपरासी दाउन्नेको वर्ष २०२०/०२१ को लागि अध्यक्ष पदमा लायन राम चन्द्र अधिकारी, प्रथम उपाध्यक्ष पदमा लायन तिलक…

Posted on

सशस्त्र प्रहरीद्वारा घरेलु मदिरा नष्ट ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम बैशाख २५ लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउँपालिकाकाे वडा नं. ५ बन्नकट्टी गाउँबाट बिहिवार विहान सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नवलपरासीले नेपालबाट भारत लैजानको लागि करिब एक…

Posted on

नवलपरासीमा स्थानियहरूको संयुक्त आयोजनामा गाजाको बोट नष्ट गरि सरसफाइ

संजय कुशवाहा / नवलपरासी बैशाख २५ प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको…

Posted on

दाईको घरमा आगो लगाएर फरार भएको चमार प्रहरीको नियन्त्रणमा

धिरज गुरुङ्ग सुस्ता २५ बैषाख पश्चिम् नवलपरासी सुस्ता गाउँपालिका नरसहीको श्रीरामपुरमा २ घरमा आगो लागेर घर पुर्ण रुपमा नस्ट भएको छ। गएराती करिब ८ बजे तिर कन्हैया चमार र मुराली चमार दाजुभाइको घरायसी झगडा भई कान्छो भाई मुराली चमारले दाई…

Posted on

एबिसी नेपाल द्वारा सुस्ता गाउँ पालिका लाई  स्वास्थ्य सामग्री सहयोग ।

सन्जीत शर्मा ,बैषाख २४  नवलपरासी गैरसरकारी संस्था एबिसी नेपाल भैरहवा द्वारा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि पालिकाले चालेको कदमलाई थप सहयोग गर्नका…

Posted on

नदवा र पचगाँवाबाट लागुऔषध र गाजाँसहित ५ जना पक्राउ

बिकास अधिकारी परासी, वैशाख २२ पश्चिम नवलपरासीको रामग्रामबाट लागुऔषध र गाजाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामग्राम नगरपालिका १० नदवाबाट ४ जना गाँजासहित र वडा नं १२ पचगाँवाबाट एक जना आगुऔषध सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय…

Posted on

आफ्नै कार्यालयको कम्पाउन्ड भित्र देखेन सुस्ताले भिड

श्याम थापा सुस्ता २२ बैषाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयको कम्पाउन्ड भित्र हजारौंको संख्यामा रहेको भिडभाड देखेपनी नदेखेको जस्तो गरेको छ । सुस्ता गाउँपालिका कार्यालयको कम्पाउन्ड भित्रमा रहेको त्रिबेणि बहुमुखी सहकारी संस्था लिमिटेड कुडियाले किसानहरुलाई मल वितरणका लागि सुस्ता गाउँपालिकाको…

Posted on

सुस्तामा मुलुक अनुसारको क्वारेन्टाइन निर्माण हुने ।

श्याम थापा सुस्ता २१ बैषाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले मुलुक अनुसारको थप ३ वटा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । बिश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम न्यूनीकरण गर्नका लागि र छिमेकी राष्ट्र भारत र नवलपरासीको…

Posted on