नवलपरासीमा सशस्त्र प्रहरीद्वारा दुई लख पचिस हजारको मालसामान नियन्त्रणमा
संजय कुशवाहा / रबिन्द्र यादव नवलपरासी जेठ ५ लकडाउनको मौका छोपी पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउपालिकाकाे बन्कटी र बलिनगर नाकाबाट र प्रतापपुर गाउपालिकाको कठहवा ,बौदोली ,धरमौली ,बसहिया लगायत नाकाहरूबाट लकडाउन हुनु देखि सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट…
मदिरा पसलबाट चोरी गर्ने भारतीय नागरिक नवलपरासीमा रंगेहात पक्राउ ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम ५ जेठ मदिरा पसलबाट चोरी गर्ने चोर रंगेहात पक्राउ परेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ६ हरपुर ( झुलनिपुर भन्सार चोक ) बाट बिहान तीन बजे एक भारतीय नागरिकलाई स्थानीयले पक्राउ गरेका…
लकडाउनमा विद्यार्थीहरु तथा अभिभावकहरुले आफ्ना बालबच्चाहरुको लागि के गर्ने?
लेखक : बलिराम गुप्ता लकडाउन अहिले दिमागमा बारम्बार आईरहने शब्द हो । तर यो बारम्बार आउने घटना होइन् । त्यसकारण हामीहरुले पल पलको समयको सदुपयोग गर्नुपर्दछ । समय त्यो हो जसले यसलाई चिन्न सक्यो भने ऊ महान बन्न सक्छ नत्र…
तरकारी खेतीमै रमाउदै बर्दघाटका युवा कृषक:श्रेष्ठ
श्याम थापा नवलपरासी ४ जेठ यता हेर्यो करेला झुन्डिएको, हिड्दा टाउकोमा नै ठोकिने नखाये पनि टिपेर खाउ खाउ जस्तो, उता हेर्यो धन्नै मान्छे को आधा उचाई जत्रो बोडी र लौका, बिहान पख यो दृश्य हेर्ने हो भने आँखालाई पनि…
परासीमा ५० शैयाको आइसोलेसन कक्ष बनाउन माग
हरि शर्मा परासी, २ जेठ पश्चिम जिल्लामा कोराना संक्रिमत भेटिएसँगै जिल्लामा आइसोलेसन कक्ष निर्माण गर्न माग गरिएको छ । जिल्लाका प्रदेशसभा सदस्य बैजनाथ जयसवालले शुक्रबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग भेट गरेर आइसोलेसन कक्ष निर्माणको माग गरेका…
क्याम्पस प्रमुख क्वारेन्टाइनमा बस्न नमानेपछि सिडिओले भने- गलहत्ताएर भारत पठाउनू
हरि शर्मा नवलपरासी २ जेठ पश्चिम नवलपरासीको बेलाटारीस्थित त्रिभुवन क्याम्पसका प्रमुख मनोजधर दुवे क्वारेन्टाइनमा बस्न अटेरी गर्दै आएका छन्। ३ दिनअघि भारतबाट आएका उनी आफ्नै क्याम्पसको क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने भन्दै अडान लिएका हुन्। दुई दिनअघि सोही क्याम्पसको क्वारेन्टाइनमा…
जिल्ला प्रहरी नवलपरासी पश्चिम द्रारा ठुलो मात्रामा मदिरा नष्ट ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम १ जेठ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले बिहिवार ठुलो मात्रामा मदिरा नष्ट गरेको छ । जिल्लाको सिमावर्ती क्षेत्रबाट बरामद गरेको घरेलु तथा अन्य मदिरा नष्ट गरेको हो । लकडाउनको मौका छोपी अबैध रुपमा नेपालबाट भारततर्फ…
नवलपरासीको एक जनामा काेराेना पुष्टि
श्याम थापा नवलपरासी ३१ बैषाख पश्चिम नवलपरासीको एक जनामा काेराेना संक्रमण देखिएकाे छ । कोरोना संक्रमण देखिएका ३६ बर्षिय एक युवक रहेको आज देखिएका ३६ बर्षीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। जिल्ला स्वास्थ्य कार्यालय पश्चिम् नवलपरासीका प्रमुख गाैरव ढकालको…
नेपाल पत्रकार महासंघ नवलपरासीले गर्यो जिल्लाको सात वटै स्थानीय तह संग सञ्चार संवाद
श्याम थापा नवलपरासी ३१ बैषाख नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले जिल्ला स्तरीय सञ्चार संवाद कार्यक्रम गरेको छ । देशमा महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागी जिल्लाको सात वटै स्थानीय तह,जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति,जिल्ला स्वास्थ…
नवलपरासीमा लागू अौषध सहित दुई जना पक्राउ ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम २९ बैशाख प्रहरीले लागुअाैषध सहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको हो । बसहिया प्रहरी चौकीको गस्ती टोलीलाई देखेर…