Month: May 2020

नेपाल प्रहरी उपरीक्षक के.सि को नवलपरासी पश्चिममा आगमन हुने बितिकै : तस्करहरुको भागा भाग, ठुलो मात्रामा समान बरामद ।

श्याम थापा / रबिन्द्र यादव नवलपरासी पश्चिम १८ जेष्ठ नेपाल र भारतको सीमामा नवलपरासी पश्चिमका जिल्ला प्रहरी प्रमुख अजय केसिले जिल्लामा आए देखी सिमा तिर निगरानी बढाएका छन । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला…

Posted on

सशस्त्र प्रहरीले तस्करी गराउदै नेपाल प्रहरीले मालसामान बरामद गर्दै ।

सुस्ता सन्देश नवलपरासी १८ जेष्ठ पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको कमान्डमा सिमामा खटिएका सशस्त्र प्रहरीले दिन र रातको समयमा लाइन खाएर भारतबाट अवैध रूपमा किराना पसल तथा मल खादहरु तस्कर गराउन सक्रिय भइरहेको पाएको छ । सिमा…

Posted on

सुस्तामा ११ जनामा आरडिटि पोजेटिभ

श्याम थापा सुस्ता १७ जेष्ठ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ११ जनामा र्यापिड डाईग्नोष्टिक टेष्ट आरडिटि पोजेटिभ देखिएको छ । सुस्ताको ७ स्थानमा रहेको क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु मध्ये ९१ जनाको र्यापिड टेष्ट गर्ने क्रममा ११ जनामा आरडिटि पोजेटिभ देखिएको हो ।…

Posted on

हत्या आशंकामा गाडेको शव प्रहरीले निकाल्यो

हरि शर्मापरासी, १३ जेठ हत्या भएको आशंकामा प्रहरीले एक किशोरी शव गाडेको ठाउँबाट निकालेको छ ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ रेवा गाउँकी १४ वर्षीया किशोरी धनेश्वरी बिनको शव प्रहरीले मंगलबार दिउँसो गाडेको ठाउँबाट निकालेको हो । स्थानीयहरुले हत्या गरेर किशोरीलाई गाडेको…

Posted on

प्रतापपुर गाउँपालिका द्वारा संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण ।

रबिन्द्र यादव नवलपरासी पश्चिम ११ जेठ नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका द्वारा संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण भएको छ ।जिल्लामा कोरोना संक्रमितको संख्या बढे पछि संचारकर्मीहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै उक्त गाउँपालिका अन्तर्गत क्रियाशिल संचारकर्मीहरुलाई अाइतबार स्वास्थ्य सामग्री एन-९५ माक्स, ह्यान्ड ग्लोप्स…

Posted on

बर्दघाटमा अन्य जिल्लाका नागरिकहरु समेत आउदा उद्दार र ब्यवस्थापनमा कठिनाई

सुस्ता संदेश सम्बादाता नवलपरासी ११ जेठ बर्दघाट नगरपालिकाले सबै वडाहरुमा क्वारेन्टाइन बिस्तारलाई तिव्रता दिएको छ। नगरले हालसम्म १३ वटा वडामा क्वारेन्टाइन स्थापना गरेको छ। हाललाई प्रत्येक वडामा ५० बेड क्षमताको राख्ने भनिएता पनि हाललाई २० बेड क्षमताको क्वारेन्टाइन निर्माण कार्यलाई…

Posted on

नवलपरासी पश्चिममा थप तीन जनामा कोरोना संक्रमित पुष्टि , यो संगै अब जिल्लामा ५ जना संक्रमित थपिए ।

रबिन्द्र यादव नवलपरासी पश्चिम ९ जेठ नवलपरासी पश्चिममा एकैपटक थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार रामग्रामका दुई महिला र सुस्ताका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । केहिबेर अघि प्राप्त जानकारी…

Posted on

पत्रकार महासंघ पश्चिम नवलपरासीमा आवद्ध पत्रकारको कोरोना बीमा

हरि शर्मापरासी, ८ जेठ नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले शाखामा आवद्ध सदस्य पत्रकारहरुको कोरोना बीमा गराएको छ । बीमा रकम प्रति व्यक्ति ५० हजार को छ । पश्चिम जिल्ला भारतसँग सीमाना जोडिएको र उच्च जोखिममा रही समाचार संकलन…

Posted on

सुस्ताको कोरोना पोजेटिभ भनिएको युवा भारतको मुम्बईबाट आएका थिए ।

श्याम थापा नवलपरासी ७ जेठ पश्चिम नवलपरासीमा थप एक जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा नं ५ बेलवानीका २६ वर्षका १ जना पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । उनी छिमेकी…

Posted on

पुर्वी नवलपरासीमा थप एक जनामा कोरोना पुष्टि

सुस्ता सन्देश पुर्वी नवलपरासी ६ जेठ नवलपुर माईती भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलवार २७ जना नयाँ संक्रमित भेटिएसँगै नवलपरासीका थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो  । नवलपरासी २ जिल्लामा…

Posted on