कहाँ छ? निद्रा कहाँ छ? भाेक थाहा छैन काेराेना भाईरस सग लडदै सुरक्षाकर्मी
नन्दु यादव / बैशाख ७ नवलपरासी बिश्वब्ययापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस काे सक्रमण काे राेकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरुले सिमामा लडिरहेका छन । सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकाेले नेपाली सुरक्षाकर्मीहरु २४अाै घण्टा सिमामा डिउटि खटिरहेका छन ।…
नवलपरासीमा मदिरा सहित तिन जना पक्राउ ।
रबिन्द्र यादव ६ बैषाख नवलपरासी पश्चिम नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले साइकलमा लोड गरि ल्याउदै गरेको १५ पेटी अर्थात ४ सय पचास पिस मदिरा पक्राउ गरि प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका वडा नं ६ बस्ने…
सुस्ताको पक्लिहवामा एक घर आगलागीबाट जलेर नस्ट
श्याम थापा सुस्ता ६ बैषाख पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पक्लिहवाको रामनगरमा एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको छ । गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट…
नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ३० पुगे संक्रमित
काठमाडौं- ५ बैषाख नेपालमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने…
सात किलो सुर्ती सहित नवलपरासीमा तेली पक्राउ ।
रबिन्द्र यादव ५ बैषाख नवलपरासी पश्चिम नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले भारतीय नम्बर प्लेट यु पी ५६ जे ८८७९ को मोटरसाइकलमा सुर्ती ल्याउदै गरेको अवस्थामा ३२ बर्षिय मन्टु गुप्ता (तेली) लाई समातेर प्रहरीलाई बुझाएका छन । शुक्रबार पक्राउ…
स्वतन्त्र युवा स्वयंसेवक समूह सुस्ता द्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग
श्याम थापा सुस्ता ३ बैषाख पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको स्वतन्त्र युवा स्वयंसेवक समुहले सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको लागि पिपिइ सेट सहयोग गरेका छ्न । सुस्ताको मुख्य नाका र सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु कोभिड १९ कोरोना भाइरसको उच्च जोखिममा रहेको…
उद्योग वाणिाज्य संघ नवलपरासीले सात वटै स्थानीय तहलाई एक/ एक हजार केजी चामल वितरण गर्यो ।
रबिन्द्र यादव २ बैषाख नवलपरासी उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमले जिल्लाका भित्रका दैनिक मजदुरी गरेर खाने गरिव तथा अति विपन्न हरुको लागी राहत सामाग्री सम्पुर्ण स्थानिय तहहरुलाई उपलब्ध गराएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका…
खुल्ला सिमाना :कोरोना त्रास
लेख:सागरमणि पाण्डेय/सन्तोष पाठक हाम्रो देश नेपालको उत्तर सिमाना तर्फ रहेको छिमेकी मुलुक चिनको हुवान प्रान्तबाट सुरु भएको बिश्वब्यापी महामारी रोग कोरोना भाइरस अर्थात कोभिड -१९ ( Covid -19 ) बिश्वका २ सय १० मुलुकमा फैलिसकेको छ । वर्तमान समयमा विश्व…
सुस्ताका कर्मचारीको तलब कट्टी बिपद कोषमा,जनप्रतिनिधि भने मुख हेराहेर
श्याम थापा नवलपरासी १ बैषाख बिश्वभरी फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण र बिपद व्यवस्थापनका लागि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले संचालनमा ल्याएको बिपद प्रकोप व्यवस्थापन कोषमा पालिकाका सम्पूर्ण कर्मचारीहरुले दिन अनुसारको तलब कट्टी गरि करिब २ लाख बराबर…
भारतबाट घुसपैठ गर्दै गरेका २ जना मुस्लिम सुस्ताको मुख्यनाकामा पक्राउ
श्याम थापा नवलपरासी १ बैषाख भारतबाट घुसपैठ गरि नेपाल प्रवेश गर्न लाग्दा पश्चिम नवलपरासी सुस्ताको मुख्यनाकामा दुई मुस्लिम पक्राउ परेका छ्न । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका पकडी बस्ने बर्ष ६५ अन्बुल मिया र सोही स्थान बस्ने बर्ष ६५…