सुनवलमा कपडा बैंक पुनः सन्चालनमा
सागर पौडेल सुनवल १५ पुष पश्चिम् नवलपरासीको सुनवलका युवाहरुको सक्रियतामा सुरु भएको सुनवल कपडा बैंक कोरोनाको कारण बन्द भएको थियो । कपडा बैंक आज बाट पुन: सुचारु भएको छ । कोरना सामान्य र जाडो बढे सङै सन्चालनमा आएको बैंकमा पुनः…
अघरबत्ती तथा चुरा बनाउने तालिम सुनवलमा सम्पन्न
सागर पौडेल सुनवल १३ पुष नागरिक रोजगार केन्द्र बुटवल उपमहानगरपालिकाको आयोजनामा अपाङ्गता तथा महिला लक्षित १ दिने अघरबत्ती तथा चुरा बनाउने तालिम पश्चिम् नवलपरासी को सुनवल नगरपालिका वडा नम्बर २ को नवदुर्गा टोल मा सम्पन्न भएको छ । एक घर…
अबकाे सरकार काङ्ग्रेसकाे हुन्छ :नेता कण्डेल ,कलवार र खनाल
सुस्ता सन्देश नवलपरासी १३ पुष प्रधानमन्त्री अाेलि सरकारले गरेकाे ससद बिघटनकाे बिरुद्ध मा अाज पश्चिम नवलपरासीमा नेपाली कान्न्ग्रेस नवलपरासी ले बिराेध प्रदर्शन गरेकाे छ । प्रतिनिधि क्षेत्र न १ क्षेत्रीय कार्यसमितिले अायाेजना गरेकाे बिराेध प्रदर्शन कार्यक्रम गाेपिगन्ज चाेकबाट सुरु भई…
नर्सही महिला बचत सहकारीको १४औ बार्षिक साधारणसभा सम्पन्न ।
धिरज गुरुङ नर्सही ७ पुष पश्चिम् नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा न ४ नर्सहिमा रहेको नर्सही महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । गाउँघरमा छरिएर रहेको पुँजीलाई एकीकृत गरि समान उद्देश्य भएका ब्यक्तिहरुको…
गुठिप्रसौनी बिओपीका सशस्त्र प्रहरी निरीक्षक खरेल सम्मानित
श्याम थापा सुस्ता २ पुष। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको झुल्निपुर स्थित सिमा सुरक्षाका लागि राखिएको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बिओपी गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेल सम्मानित भएका छ्न । सशस्त्र प्रहरी निरीक्षक खरेलले सिमा सुरक्षा चुस्त…
विकाश कुरेकाे हाम्रो गाऊं
लेखक : नाथुराम क्षेत्री प्रतापपुर २ सेमरी हाम्रो पुरानाे गाऊं, नाम चलेकाे गाउँठूलाे गाउँ ,दुई वडामा बिभक्त गाउँहाटबजार लाग्ने गाउँ ,नेताहरूकाे प्रिय गाउँ“सेमरी” हाे नाऊं । वर्षा भयाे कि सडक पानीमा डुब्छ,साईकल कांध चढ्छ । भन्छन साराले , तपाईकाे गाउँ…
नवलपरासी र कपिलवस्तु का किसानहरु अान्दाेलन गर्न काठमाडौ पुगे
नन्दु यादव मसिर ३० नवलपरासी लामाे समय देखि उखुकाे भुक्तानी नपाएकाे किसान भुक्तानी का लागि काठमाडौं केन्द्रीत अान्दाेलन गर्न किसानहरुकाे टाेली काठमाडौं पुगेकाे छ । उखु किसान सघर्ष समिति सर्लाही काे राजधानी अान्दाेलन प्रतिपुर्ण ऐक्यबद्धता जनाउदै उखुकाे उत्पादक कृषक समिति…
संयुक्त दलित अधिकार सुस्ता द्वारा गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र
श्याम थापा सुस्ता ३० मंसिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयलाई संयुक्त दलित अधिकार सघर्ष समितीका पदाधिकारीहरुले ध्यानाकर्षण पत्र र निर्णयको जानकारी पुस्तिका समेत बुझाएका छ्न । विभिन्न समुदायबाट पछाडी पारिएका दलित समुदायका हकहित तथा उत्थानका लागि स्थानीय…
कल्भर्ट निर्माणमा भारतको अवरोध
श्याम थापा सुस्ता २४ मंसिर हुलाकी सडक अन्तर्गत पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड न ६ कठहवा स्थित दशगज्जाको छेउमा निर्माण भइरहेकोे कल्भर्ट निर्माण कार्यलाई भारतले रोक लगाएको छ । प्रतापपुर गाउँपालिकाको बेलाटारी देखि कठहवा स्थित नेपाल भारतको सिमा सम्म करिब…
नवलपरासीमा भारत द्वारा कल्भर्ट निर्माणमा अवरोध
श्याम थापा सुस्ता २४ मंसिर हुलाकी सडक अन्तर्गत पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड न ६ कठहवा स्थित दशगज्जाको छेउमा निर्माण भइरहेकोे कल्भर्ट निर्माण कार्यलाई भारतले रोक लगाएको छ । प्रतापपुर गाउँपालिकाको बेलाटारी देखि कठहवा स्थित नेपाल भारतको सिमा सम्म करिब…