नवलपरासीको एक जनामा काेराेना पुष्टि

श्याम थापा

नवलपरासी ३१ बैषाख

पश्चिम नवलपरासीको एक जनामा काेराेना संक्रमण देखिएकाे छ । कोरोना संक्रमण देखिएका ३६ बर्षिय एक युवक रहेको
आज देखिएका ३६ बर्षीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

जिल्ला स्वास्थ्य कार्यालय पश्चिम् नवलपरासीका प्रमुख गाैरव ढकालको अनुसार कोरोना पुष्टि भएका युवक पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ५ बैदौलीकाे रहेकाे र उनलाई उपचारका लागि जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल लैजाने तयारी भएकाे छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *